Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

दुई राउण्ड गोली सहित पक्राउ

२०७६ मंसिर २२

ताजा नेपाल

कास्की । पोखरा महानगरपालिका-१९ लामाचौरबाट सर्टगनको गोली २ राउण्ड सहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पर्वत जलजला गाउँपालिका(१ धाईरिङ बस्ने ३१ वर्षीय होम बहादुर पुन र कास्की पोखरा महानग... थप हेर्नुहोस्

खुर्पा प्रहार गरी हत्या

२०७६ मंसिर २२

ताजा नेपाल

रुपन्देही । आफ्नै बुवा ७० वर्षीय राम नारायण यादव र आमा ६५ वर्षीया ठगन्ना यादवलाई धारिलो हतियार खुर्पा प्रहार गरी हत्या गरेको अभियोगमा ओमसतिया गाउँपालिका(४ सानो बालापुर बस्ने ३० वर्षीय गोरख यादवलाई शुक्रबार दिउँसो प्रहरील... थप हेर्नुहोस्

अवैध लागूऔषध सहित पक्राउ

२०७६ मंसिर २२

ताजा नेपाल

काठमाडौं । सर्लाही, मलंगवा नगरपालिका-८ स्थितबाट नियन्त्रित लागूऔषध फेनारगन १९ एम्पुल, डाइजेपाम १९ एम्पुल र नुर्फिन १९ एम्पुल सहित लालबन्दी नगरपालिका-१ शिवपुर बस्ने २१ वर्षीय नितेश थापालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गर... थप हेर्नुहोस्

भारतीय रुपैयाँ सहित ४ जना पक्राउ

२०७६ मंसिर २२

ताजा नेपाल

सिरहा । लहानबाट ठाडीतर्फ लुकाई छिपाई लैजान लागेको भारतीय ५ लाख २९ हजार रुपैयाँ तथा नेपाली ४९ हजार रुपैयाँ सहित ४ जनालाई भगवानुर गाउँपालिका-१ स्थित सडकबाट शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सिरहा... थप हेर्नुहोस्

राजश्व संकलन लक्ष्यभन्दा कम

२०७६ मंसिर २१

ताजा नेपाल

काठमाडौं । राजस्व संकलन लक्ष्यभन्दा ६३ अर्ब ७० करोडले कम भएको छ । सरकारले चालू आर्थिक वर्षको पहिलो चौमासिकमा भन्सार र आन्तरिक राजस्व गरी २ खर्ब ९५ अर्ब ९४ करोड राजस्व असुल गर्ने लक्ष्य लिएको थियो । यो अवधिमा २ खर्ब ३२ अर... थप हेर्नुहोस्

सीमाना विवादमा कुटनीति समाधान खोजिँदै

२०७६ मंसिर २१

ताजा नेपाल

विराटनगर । उपप्रधानमन्त्री ईश्वर पोखरेलले भारतले निकालेको नयाँ नक्सामा कालापानी र लिपुलेक गाभेको देखिएकाले यसलाई फिर्ता गराउन सरकारले राजनीतिक र कूटनीतिक प्रयास गरिरहेको बताएका छन् । विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा ... थप हेर्नुहोस्

दुई गुटले काँग्रेस हार्यो

२०७६ मंसिर २१

ताजा नेपाल

नवलपुर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूहरुबीचकै अन्तर्घातले चुनाव हारेको बताएका छन् । कावासोतीमा भएको नेपाल प्रेस युनियन नवलपुर शाखाले स्थापना गरेको सुर्यभक्त पतनादेबी स्मृति राष्टिय पत्रकारिता पुरुस्कार ... थप हेर्नुहोस्

अर्थमन्त्रीसहित १९ जनाको पदावधि सकिँदै

२०७६ मंसिर २०

ताजा नेपाल

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभाको आगामी निर्वाचनका लागि राजनीतिक दलसँग सोमबार छलफल गर्ने भएको छ । प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको उपनिर्वाचन सम्पन्न गरेसँगै आयोग राष्ट्रियसभा सदस्यको निर्वाचनको... थप हेर्नुहोस्

सरकार कठोर बन्दा माफिया लत्रक्कै

२०७६ मंसिर २०

ताजा नेपाल

काठमाडौं । सरकार कठोर भएर कानुनको पालना गर्न तत्पर हुँदा मेडिकल माफिया र सडकका डनहरू एकाएक खुम्चिएका छन् । निजी मेडिकल कलेजहरूले सरकारले तोकेको भन्दा बढी रकम असुलेर विद्यार्थी र अभिभावकहरूलाई शोषण गरेका छन् । एकै वर्षमा ... थप हेर्नुहोस्

लागूऔषधसहित दुई जना पक्राउ

२०७६ मंसिर २०

ताजा नेपाल

महोत्तरी । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका ६ स्थित सानो धवौलीबाट मंसीर १७ गते एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोहि जिल्लाको एकडाँडा गाउपालिका ३ बस्ने २४ वर्षिय प... थप हेर्नुहोस्