Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

जोखिम र दबाबमा बैङ्करहरू

२०७६ माघ ७

ताजा नेपाल

काठमाडौँ । एकातिर नाफा बढाउनुपर्ने तनाव र अर्कोतिर जोखिम कम गर्नुपर्ने दबाबले बैङ्करहरू यति बेला चौतर्फी तनावमा छन् । पुँजी वृद्धि, शाखा विस्तार एवं लगानी विस्तारका साथै प्रविधिसमेतको विस्तारले बैङ्कको व्यवसाय बढेको त छ ... थप हेर्नुहोस्

कानुनले मात्र रोक्दैन अपराध

२०७६ माघ ७

ताजा नेपाल

कास्की । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले लागूऔषधको प्रयोग, रोकथाम र नियन्त्रणका लागि सञ्चालित कानूनी तथा मनोसामाजिक निस्शुल्क परामर्श सेवा केन्द्रको आइतबार आयोजित एक कार्यक्रमबीच उद्‍घाटन गर्नुभयो । समुदाय(प... थप हेर्नुहोस्

हत्या गरी फरार रहेका तीन जना पक्राउ

२०७६ माघ ७

ताजा नेपाल

पर्सा । वीरगंज महानगरपालिका-२२ जगरनाथपुरस्थित बाँसघारीमा बहुदरमाई नगरपालिका-७ बस्ने २५ वर्षीय सुरेन्द्र सहनीको हत्या गरी फरार रहेका ३ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा वीरगंज महानगरपालिका-११ श्री... थप हेर्नुहोस्

काँग्रेसको केन्द्रमै सहमतिको खोजी

२०७६ माघ ७

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसको आन्तरिक विवाद मिलाउन शीर्ष नेताहरुबीच नै सहमति खोजिने भएको छ । उपसभापति विमलेन्द्र निधिले पूर्वमहामन्त्रीद्धय कृष्ण सिटौला र प्रकाशमान सिंहसँग सोमबार बिहान छलफल गरेका थिए । पार्टी कार्यालय सा... थप हेर्नुहोस्

पशुपति क्षेत्रका पसल टहरा भत्काइने

२०७६ माघ ७

ताजा नेपाल

काठमाडौं । काठमाडौंमा सार्वजनिक जमीन खाली देखिनै हुँदैन, व्यापारीले कब्जा जमाइहाल्छन् । खुल्लामञ्च, भृकुटीमण्डप, रत्नपार्कमा मात्र होइन, पवित्र धार्मिकस्थल पशुपतिनाथ क्षेत्रमा पनि खुट्टा टेक्ने जमीन खाली छैन । पशुपतिमा अ... थप हेर्नुहोस्

सत्य निरुपणमा भट्ट र वेपत्ता छानविनमा सुवेदी नियुक्त

२०७६ माघ ७

ताजा नेपाल

काठमाडौं । सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्षमा डा. गणेश भट्ट र वेपत्ता पारिएका व्यक्तिको छानविन आयोगको अध्यक्षमा युवराज सुवेदी नियुक्त भएका छन् । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले दुबै आयोगको पदाधिकारी नियुक्त गरे... थप हेर्नुहोस्

सशस्त्रले देखायो प्रदेश ५ मा सक्रियता

२०७६ माघ ६

ताजा नेपाल

कपिलवस्तु । सशस्त्र प्रहरी बल नेपालका नं. ५ प्रदेशअन्तर्गतका विभिन्न युनिटहरूले आ.व. २०७६।०७७ को पहिलो छ महिना (श्रावण, भाद्र, असोज, कार्तिक, मङ्सिर, पौष) मसान्तसम्ममा रू. ८९०९७०४० (आठ करोड नब्बे लाख सन्तानब्बे हजार चाली... थप हेर्नुहोस्

आज संसद बैठक बस्दै : सभामुख निर्वाचनको कार्यसूची

२०७६ माघ ६

ताजा नेपाल

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । पटक–पटक सूचना टास गरेर स्थगित हुँदै आएको संसद बैठक सोमबारका लागि बोलाइएको हो । संसदको पाँचौं अधिवेशन शुरु भएको एक महिनापछि प्रतिनिधिसभाको दोस्रो बैठक बस्न लागेको हो । संघी... थप हेर्नुहोस्

बीपीको जन्मथलोमा कोइराला परिवारलाई कसम खुवाइँदै

२०७६ माघ ५

ताजा नेपाल

काठमाडौं । पार्टीको चौधौ महाधिवेशन पूर्व तयारी अवस्थामा रहेको बेला नेपाली काँग्रेसभित्र संस्थापन पक्षविरुद्ध कोइराला परिवारलाई काँग्रेसका संस्थापक नेता बीपी कोइरालाको जन्मघर सिन्धुलीको दुम्जामा लगी कसम खुवाइने भएको छ । ... थप हेर्नुहोस्

सभामुखमा भयो सहमति, अग्नि सापकोटा निश्चित

२०७६ माघ ५

ताजा नेपाल

काठमाडौं । सत्तारुढ दल नेकपाभित्र लामो समयदेखि विवादको विषय बनेको सभामुख प्रकरण अन्ततः टुंगिएको छ । आइतबार बिहान बालुवाटारमा भएको नेकपा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सापकोटालाई सभामुखको उम्मेद... थप हेर्नुहोस्