Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

सबै भ्रातृ सङ्गठन परिचालन गर्ने काँग्रेसको निर्णय

२०७६ कार्तिक २६

ताजा नेपाल

कास्की । नेपाली कांग्रेस कास्कीले क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यका लागि आगामी मङ्सिर १४ गते हुने निर्वाचनलाई लक्ष्य गरी सम्पूर्ण भ्रातृ तथा शुभेच्छुक सङ्गठन परिचालन गरेको छ । पार्टीले जिल्लामा क्रियाशील नेपाल विद्या... थप हेर्नुहोस्

वन मुद्दाका फरार प्रतिवादी पक्राउ

२०७६ कार्तिक २६

ताजा नेपाल

बारा । वन मुद्दाका फरार प्रतिवादी जितपुर सिमरा उपमहानगरपलिका(२० बस्ने ४० वर्षीय देवानन्द गिरीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । वन मुद्दामा जिल्ला अदालत बाराको २०५९ पुस २३ गतेको फैसलाले ६ महिना कैद ठहर भई फरार रहेका उ... थप हेर्नुहोस्

विद्युत चुहावट कार्यमा संलग्न पक्राउ

२०७६ कार्तिक २६

ताजा नेपाल

बारा । फेटा गाउँपालिका-३ र ४ फेटा गाउँ तथा विश्वामपुर गाउँपालिका-१ र २ बतरा बरैनियाबाट विद्युत चुहावट कार्यमा संलग्न ३० जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय तथा नेपाल विद्युत प्राधिकरण कल... थप हेर्नुहोस्

विभिन्न सामान सहित पक्राउ

२०७६ कार्तिक २६

ताजा नेपाल

काठमाडौं । नागार्जुन नगरपालिका-४ शरणपुर बस्ने सर्लाही बरहथवा नगरपालिका-९ घर भएका ३६ वर्षीयको निर बहादुर कार्कीलाई विद्युतीय डिभाइस जडित विभिन्न सामान सहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त काली... थप हेर्नुहोस्

नेकपा सचिवालय बैठक सम्पन्न, यस्ता छन् निर्णय

२०७६ कार्तिक २५

ताजा नेपाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सविचालय बैठक सम्पन्न भएको छ । आज विहान बसेको सचिवालय बैठकले केन्द्रीय अनुशासन आयोगको अध्यक्षमा अमृत बोहरा र सचिवमा अशोक रोकायलाई जिम्मेवारी दिने निर्णय गरेको छ । पार्टीका प्... थप हेर्नुहोस्

डा. केसीको जीवन रक्षाका लागि गगनको अपिल

२०७६ कार्तिक २५

ताजा नेपाल

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता गगन थापाले चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीको अनशनप्रति सरकारको ध्यानाकर्षण गराएका छन् । चिकित्सा शिक्षा सुधारका मागसहित कात्तिक १८ देखि सुदूरपश्चि... थप हेर्नुहोस्

आज नेकपा सचिवालय बैठक

२०७६ कार्तिक २५

ताजा नेपाल

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक बस्दै छ । बैठक सोमबार बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटरमा बस्न लागेको हो । पार्टी एकताका बाँकी कामहरू पूरा गर्न सचिवालय बैठक बस्न लागेको नेकपाका प्रवक्त... थप हेर्नुहोस्

डा केसीको स्वास्थ्यमा समस्या, समर्थकले रोके सरकारी गाडी

२०७६ कार्तिक २४

ताजा नेपाल

काठमाडौं । चिकित्सा क्षेत्रको समग्र सुधारको माग राख्दै आमरण अनसनरत डा. गोविन्द केसीको समर्थनमा डडेल्धुरामा आइतबार सरकारी सवारी साधन चलाउन रोक लगाइएको छ । डा. केसी अनसन बसेको सातदिन बितिसक्दासमेत सरकारले कुनै सुनुवाई नगरे... थप हेर्नुहोस्

नक्कली नोट सहित पक्राउ

२०७६ कार्तिक २४

ताजा नेपाल

बारा । जितपुर सिमरा उपमहानगरपालिका-१ पथलैयाबाट १ हजार दरको १ थान र ५ सयको दरको १ थान नक्कली नोट सहित चितवन रत्ननगर नगरपालिका-२ बस्ने ३५ वर्षीय गोकर्ण खतिवडालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पथलैयास्थित पेट्रोल ... थप हेर्नुहोस्

पेस्तोल र विष्फोटक पदार्थ सहित पक्राउ

२०७६ कार्तिक २४

ताजा नेपाल

बाजुरा, गौमुल गाउँपालिका(३ माझपालीबाट रोल्पा गंगादेब गाउँपालिका(३ जिनावाङ घर भएका ५२ वर्षीय चुडामणी ओली लगायत १६ जनालाई पेस्तोल तथा विभिन्न विष्फोटक पदार्थहरु सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनीहरुबाट एकन... थप हेर्नुहोस्