Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बाउको चिहानमा शारीरिक सम्बन्ध राख्ने अमेरिकन मोडल

अमेरिकी मोडल अभा लुइस आफ्नो अनौठो व्यवहारका कारण विश्वभर चर्चामा छिन् । न्युयोर्क बस्ने २६ वर्षीया अभा आफ्नो बुवाको चिहानमा शारीरिक सम्पर्क गरेको र त्यसको छायांकनसमेत गरेको दाबी गर्छिन् । यो समाचार पढेपछि सबै अलमलमा छन् ।

अभाले यसअघि एक लाइभ पोर्टलमा आफ्नो स्तन देखाएकी थिइन् । त्यसपछि उनको भिडियो विश्वभर भाइरल भयो । जब अभाले लाइभ पोर्टलमा आफ्नो स्तन देखाइन्, त्यसलाई लिएर धेरै विवाद खडा भए । उनलाई ज्यान मार्ने धम्कीसमेत आयो ।

आभा भने यसबाट स्तनसम्बन्धी रोगजनचेतना फैलाउन चाहेको दाबी गर्छिन् । के यो ठीक हो जब, आभाले आफ्नो स्वर्गीय बुवाको चिहानमा सेक्स गरेको बताइन् । उनले यसपछाडिको कारण पनि उल्लेख गरिन् । बुवाको चिहानमा यौनसम्पर्क गरेर आफूले कुनै गल्ती गरेजस्तो नलागेको उनको तर्क छ ।

सामाजिक सञ्जालमा उनले घृणित टिप्पणी सामना गरिरहेकी छन् । इन्स्टाग्राममा उनका ४ लाखभन्दा बढी फलोअर्स छन्, जो उनको पोस्टलाई लाइक र कमेन्ट गर्छन् । यसअघि, कोरोना महामारीका बेला आभाले एउटा तस्बिर सेयर गरेकी थिइन्, जसमा उनी हवाइजहाजको ट्वाइलेट सिट चाटिरहेको देखिएकी छन् ।

सामाजिक सञ्जालमा निकै सक्रिय रहने अभा आफ्नो प्रेमीसँग बोल्ड तस्बिर र भिडियो सेयर गर्छिन् । उनका तस्बिरले लाखौं लाइक पाइरहेका हुन्छन् ।


सम्बन्धित समाचार

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल

चुनावले जोगायो फौजको इज्जत

२०८२ फाल्गुन २७

ताजा नेपाल

बाबुरामको यहाँ भन्दा पतन हुने ठाउँ छैन

२०८२ फाल्गुन २७

ताजा नेपाल