Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बालकोट पुगेर बाबुरामको भलाकुसारी

काठमाडौं। नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा। बाबुराम भट्टराईले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । ओली भेट्न भट्टराई सोमबार ओली निवास बालकोटमा पुगेका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहालले संसद्मा विश्वासको मत लिने मिति भएसँगै दुई नेताबीच भएको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ । भट्टराईले यसपटकको निर्वाचन लडेका थिएनन् । उनलाई माओवादी केन्द्रले राष्ट्रपति बनाउने चर्चा थियो ।