Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बालेन शाह र पारस शाह जनकपुरको एउटै होटलमा

जनकपुरघाम । पूर्वयुवराज पारस शाह र काठमाडौंको मेयरबाट आजै राजीनामा दिएका रास्वपा वरिष्ठ नेता बालेन शाह जनकपुरघामस्थित एकै होटलमा बसेका छन् । उनीहरू यात्री निवासमा बसेका हुन् । पारस बेलुकी ९ बजे र बालेन पौने ५ बजे होटलमा प्रवेश गरेका थिए । पूर्वयुवराज पारसले पारिवारिक कामको सिलसिलामा जनकपुर आएको भनेका छन् । होटलका कर्मचारीसित कुरा गर्दा उनले केही दिन त्यहीँ बस्ने भनेका छन् । बालेन भने आसन्न निर्वाचनको तयारीमा जनकपुर आएका हुन् । होटल यात्री निवास वृहत्तर जनकपुर विकास समितिको स्वामीत्वमा छ । त्यसको व्यवस्थापन सोल्टी बिजिनेश ग्रुपले गरेको छ ।


सम्बन्धित समाचार

रास्वपालाई समानुपातिकमा ७५ प्रशित मत

२०८२ फाल्गुन २३

ताजा नेपाल

रास्वपाको पक्षमा अभूतपूर्व मत

२०८२ फाल्गुन २२

ताजा नेपाल