Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । रुपन्देहीको जंगलमा एक युवतीको शव फेला परेको छ । बुटवलको गोलपार्क नजिकको जङ्गलमा सडेगलेको अवस्थामा शव फेला परेको हो । केही दिन अघि केबुलकार शिलान्यास गरिएको बाटोको छेउ नालीमा जिन्सको पाइन्ट लगाएकी अन्दाजी २५ देखि ३० वर्ष उमेरकी ती महिलाको शव फेला परेको प्रहरीले जनाएको छ । महिलाको अहिलेसम्म सनाखत हुन नसकेको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रतीत सिंह राठौरले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दियो ।
२०८१ आश्विन २४
ताजा नेपाल
२०८१ आश्विन २४
ताजा नेपाल
२०८१ आश्विन २४
ताजा नेपाल