Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बैंक/बित्त

वार्षिकोत्सवका अवसरमा निःशुल्क आँखा शिविर र रक्तदान

२०७९ माघ १४

ताजा नेपाल

काठमाडौं । हिमालयन बैंकले तीसौं वार्षिकोत्सवको अवसरमा नेत्रधाम फाउण्डेसनको सहकार्यमा माछापुछ्रे गाउँपालिका–०१ स्थित माछापुछ्रे स्वास्थ्य चौकी, टुसे, कास्कीमा निःशुल्क आँखा परिक्षण शिविर र बैंकको कर्मचारी संगठनको समन्वयमा... थप हेर्नुहोस्

रेमिट्यान्स कम्पनीहरुको पनि आइपीओ आउने

२०७९ माघ १४

ताजा नेपाल

काठमाडौं । रेमिट्यान्स कम्पनीहरुले पनि आइपीओ जारी गर्न सक्ने भएका छन् । नेपाल राष्ट्र बैंकले जारी गरेको विप्रेषण विनियमावली २०७९ अनुसार रमिट्यान्स कम्पनीहरुले पनि सर्वसाधरणको लागि सेयर जारी गर्न सक्ने भएका हुन् । इजाजत प... थप हेर्नुहोस्

ग्लोबल आइएमई बैंकद्वारा विद्यार्थीहरुलाई शैक्षिक सामग्री सहयोग

२०७९ माघ १४

ताजा नेपाल

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत चितवन जिल्लाको भरतपुर महानगरपालिका–१० स्थित चितवन माध्यमिक विद्यालयलाई विभिन्न शैक्षिक सामग्रीहरू उपलब्ध गराई सहयोग गरेको छ । श्रीपञ्चमी... थप हेर्नुहोस्

आइएमई पे एप ४० लाख डाउनलोड

२०७९ माघ १३

ताजा नेपाल

काठमाडौँ । आइएमई ग्रुपद्वारा प्रवद्र्धित आइएमई डिजिटल सोलुसन लिमिटेड अन्तर्गत संचालित नेपालको पहिलो भुक्तानी सेवाप्रदायक कम्पनी आइएमई पे को एप डाउनलोड संख्या ४० लाख पुगेको छ। एप डाउनलोड संख्या ४० लाख पुगेको अवसर पारेर चन... थप हेर्नुहोस्

एमाले र माओवादीबीच खटपट

२०७९ माघ १३

ताजा नेपाल

काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी स्थायी समिति बैठकमा वर्तमान सत्ता साझेदार प्रमुख दल एमालेसँगको मतभेदबारे अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असन्तुष्टि ब्यक्त गरेका छन् । उनले बैठकमा गएको माघ ५ गते... थप हेर्नुहोस्

प्रभु बैंकको सीइओमा पुनः शेरचन

२०७९ माघ १३

ताजा नेपाल

काठमाण्डौ । समस्याग्रस्त बैंक तथा वित्तीय संस्थाहरुलाई गाभेर बलियो बैंक बनाई उदाहरणीय काम गरेका अशोक शेरचनलाई प्रभू बैंकले प्रमुख कार्यकारी अधिकृतमा निरन्तरता दिएको छ । सेञ्चुरी कमर्सियल बैंकलाई मर्ज गरी केही दिनअघिदेखि ... थप हेर्नुहोस्

नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको पन्ध्रौ वार्षिक साधारणसभा सम्पन्न

२०७९ पुष ३०

ताजा नेपाल

काठमाडौं। नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको पन्ध्रौँ वार्षिक साधारणसभा पुस २८ गते सम्पन्न भएको छ। राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्ग, काठमाडौमा सम्पन्न भएको साधारणसभाले आर्थिक वर्ष २०७८।७९ को मुनाफा रकम मध्येबाट प्रतिशेयर... थप हेर्नुहोस्

नबिल बैंकको ३८ औँ वार्षिक साधारण सभा सम्पन्न

२०७९ पुष ३०

ताजा नेपाल

काठमाडौं । नबिल बैंक लिमिटेडको ३८ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। शुक्रबार बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौड्यालको अध्यक्षतामा सम्पन्न साधरणसभाले आफ्ना शेयरधनीलाई कुल ३० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर... थप हेर्नुहोस्

माछापुच्छ्रे बैंकको चौबीसौं वार्षिक साधारण सभा सम्पन्न

२०७९ पुष ३०

ताजा नेपाल

काठमाडौं। माछापुच्छ्रे बैंक लिमिटेडको चौबिसौँ वार्षिक साधारण सभा पौष २९ गते शुक्रबार, काठमाण्डौँमा सम्पन्न भएको छ। साधारण सभाले बैंकको आर्थिक वर्ष २०७८÷७९ को वार्षिक प्रतिबेदन पारित गर्नुका साथै आर्थिक वर्ष २०७९÷८० को ला... थप हेर्नुहोस्

एनआईसी एसियाको कर्तुत

२०७९ पुष २४

ताजा नेपाल

काठमाडौं । एनआईसी एसिया सबैभन्दा ठग बैङ्कको रूपमा देखा परेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा सबैभन्दा बढी अर्थात पौने दुई अर्ब नाफा कमाएको यस बैङ्कले निक्षेपका ग्राहकलाई कम ब्याज दिएर तथा कर्जाका ग्राहकबाट बढी ब... थप हेर्नुहोस्