Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बैंक/बित्त

घट्यो सुनको मूल्य

२०७९ असार ८

ताजा नेपाल

काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेको जानकारी दिएको छ । महासंघले आज हिजो मंगलबारको तुलनामा सुनचाँदीकै कारोबार मूल्य घट... थप हेर्नुहोस्

सानिमा बैंकले ऋणपत्र निष्कासन गर्दै

२०७९ असार २

ताजा नेपाल

काठमाडौं । सानिमा बैंकले १० असारदेखि ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले प्रतिइकाइ एक हजार रुपैयाँको दरमा ५० लाख इकाइ ऋणपत्र जारी गर्न लागेको छ । यसमध्ये ३० लाख इकाइ बैंकले आफ्नै पहलमा अन्य संघसं... थप हेर्नुहोस्

आइएमईले जोड्दै छ नाता

२०७९ असार २

ताजा नेपाल

काठमाडौं । इन्टरनेशनल डे अफ फेमिलि रेमिटेन्सको अवसरमा आइएमईले सेवाग्राहीमैत्री “जोड्दै छ नाता” अफर सार्वजनिक गरेको छ । अफर अनुसार आइएमईले विदेशबाट बैंक डिपोजिट गर्ने पाँच (५) जना भाग्यशाली सेवाग्राहीहरुलाई प्रतिव्यक्ति र... थप हेर्नुहोस्

बैंकका सिइओहरुलाई राष्ट्र बैंकले बोलायो

२०७९ जेष्ठ ३१

ताजा नेपाल

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई छलफलको लागि बोलाएको छ। मौद्रिक नीतिको तयारी गरिरहेको अवस्थामा केन्द्रीय बैंकले बैंकका सिइओहरुसँग छलफल गर्न लागेको हो। राष्ट्र बैंकले आज दिउसो ३ बजेको ल... थप हेर्नुहोस्

देशकै ठूलो वित्तीय संस्था बन्दैछन् इन्भेस्टमेन्ट–मेगा बैंक

२०७९ जेष्ठ २९

ताजा नेपाल

काठमाण्डौ । नेपाल इन्भेस्टमेन्ट बैंक र मेगा बैंकबीच आज मर्जर सम्झौता भएको छ। होटेल अलफ्टमा आज अपराह्न भएको एक कार्यक्रमबीच दुई बैंक सञ्चालक, सेयरधनी र उच्च व्यवस्थापनका कर्मचारीहरुको सहभागितामा इन्भेस्टमेन्ट र मेगा बैंबी... थप हेर्नुहोस्

ओलीतन्त्र चलाउँदाको परिणाम

२०७९ जेष्ठ २५

ताजा नेपाल

यस पटकको निर्वाचनमा नेताहरूले गाउँ तहलाई हेप्दाको परिणाम देखियो । नेता गाउँमा गएनन्, सबै शहरमै थिए । सत्ता गठबन्धनका संसदमा रहेका ५ भाईसँगै गए । देउवा, प्रचण्ड, माधव, उपेन्द्र, चित्रबहादुरहरू केपी ओलीको संसद भंग काण्डले ... थप हेर्नुहोस्

एनआईसी एशिया बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा राठी

२०७९ जेष्ठ ११

ताजा नेपाल

काठमाडौं । एन आई सी एशिया बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा सन्तोष कुमार राठी नियुक्त भएका छन् । ८ गते बसेको सञ्चालक समितिको ५४५ औं बैंठकले राठीलाई बैंकको नियुक्त गरेको हो । बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतको रुप... थप हेर्नुहोस्

दोहोरो अंकले बढ्यो सेयर बजार

२०७९ जेष्ठ १०

ताजा नेपाल

मंगलबार सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । सेयर बजार १६।३२ अंकले बढेर २२१७।१९ बिन्दुमा पुगेर रोकिएको छ । साताको पहिलो कारोबार दिन सोमबार भने नेप्से घटेको थियो । मंगलबार कुल २२४ कम्पनीको कारोबार भएको छ । क... थप हेर्नुहोस्

चोर बाटोबाट रेडबुललाई नेपाल छिराउने तयारी

२०७९ बैशाख २९

ताजा नेपाल

काठमाडौं । उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयले ०७६ असार २ गते क्याफिनयुक्त शक्तिवद्र्धक पेय पदार्थ (इनर्जी ड्रिङ्कस्) आयातमा रोक लगाएपछि नेपालमा इनर्जी ड्रिङ्कस् उत्पादन गर्ने उद्योगहरु विस्तारै स्थापना हुन थालेका छन्... थप हेर्नुहोस्

मेगा बैंकको कामु सिइओमा देशराज

२०७९ बैशाख २

ताजा नेपाल

काठमाडौं । मेगा बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी रविना देशराज श्रेष्ठलाई दिइएको छ । बैंकको बुधबार बसेको सञ्चालक समितिको बैठकले अर्को व्यवस्था नभएसम्मको लागि श्रेष्ठलाई कायम मुकायम प्रमुख कार्यकारी ... थप हेर्नुहोस्