Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बैंक/बित्त

विद्यार्थीलाई प्रभु क्यापिटलको शेयर बजार सम्बन्धी तालिम

२०७७ चैत्र २०

ताजा नेपाल

काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले त्रिभुवन विश्वविद्यालय अन्तर्गतको सेन्ट्रल डिपार्टमेन्ट अफ म्यानेजमेन्टमा एमबीए तथा एमबीएममा अध्ययनरत विद्यार्थीहरुको लागि सेयरबजार सम्बन्धी ३ दिने प्राविधिक विश्लेषण वर्कसप तथा तालिम ... थप हेर्नुहोस्

सबै भन्दा बढि आयकर तिर्ने नबिल बैंक

२०७७ चैत्र २०

ताजा नेपाल

काठमाडौं । आर्थिक वर्ष २०७५/२०७६ मा बैंक तथा वित्तीय संस्थाहरु मध्ये सबैभन्दा बढि कर्पोरेट ट्याक्स जम्मा गर्ने नबिल बैंकलाई आन्तरिक राजश्व विभागले सम्मान पत्र हस्तान्तरण गरेको छ । बैंकले गत आर्थिक वर्षमा एक अर्ब ९० करोड ... थप हेर्नुहोस्

अब केयूकेयलको सेयर जनतालाई बाढ्ने

२०७७ चैत्र १८

ताजा नेपाल

काठमाडौं । काठमाडौं उपत्यकाका केही ठाउँमा आइतबारदेखि मेलम्चीको पानी वितरण शुरु भयो । पानीवितरण शुरु भएकै दिन काठमाडौं उपत्यका खानेपानी लिमिटेड केयूकेएलका सीईओ मिलन शाक्यले भविष्यमा जनताका लागि पनि केयूकेएलको सेयर जारी गर... थप हेर्नुहोस्

नेप्से घट्यो, ४४१ करोडको कारोबार

२०७७ चैत्र १६

ताजा नेपाल

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक घटेर बन्द भएको हो । नेप्से परिसूचक ५ दशमलव ४५ अंकले घटेर २ हजार ५ सय ४३ दशमलव ५२ अंकमा झरेको छ । उता ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ... थप हेर्नुहोस्

लक्ष्मी बैंकको वित्तिय साक्षरता

२०७७ चैत्र १६

ताजा नेपाल

काठमाडौं । विश्व वित्तीय सप्ताह ग्लोबल मनि विक २०२१ को उपलक्ष्यमा लक्ष्मी बैङ्कले विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको छ । लक्ष्मी बैकको परिकल्पना तथा सौजन्यमा निर्मित वित्तीय साक्षरता अभिबृद्धि सम्वन्धी वृत्तचित्र “समृद्ध... थप हेर्नुहोस्

एसबिआई बैंक र सिद्धार्थ बिजनेस ग्रुप बीच सम्झौता

२०७७ चैत्र १३

ताजा नेपाल

काठमाडौं । नेपाल एसबिआई बैंक र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी बीच नेपाल एसबिआई बैंकका भिसा डेबिड कार्ड बाहक ग्राहकलाई लक्षित गरी उक्त ग्रुपका १९ आउटलेटमा कार्ड प्रयोग बापत विभिन्न सेवामा छुट प्रदान गर्ने सम्झौता भ... थप हेर्नुहोस्

४८ विद्यार्थीले गरे प्रभु बैंकको प्रधान कार्यालयको अवलोकन

२०७७ चैत्र १३

ताजा नेपाल

काठमाडौं । सिन्धुपाल्चोकका चारवटा विद्यालयका विद्यार्थीहरुले चैत ९ गते प्रभु बैंकको प्रधान कार्यालयको अवलोकन भ्रमण गरेका छन् । सिन्धुपाल्चोकका तेर्षे माध्यामिक विद्यालय, महेन्द्र माध्यामिक विद्यालय, श्रीपाल्चोक माध्यामिक... थप हेर्नुहोस्

नबिल बैंकको हिरोज् अफ नेपालमा शेफ सन्तोष शाह सम्मानित

२०७७ चैत्र १३

ताजा नेपाल

काठमाडौं । नबिल बैंकको“हिरोज् अफ नेपाल” मा शेफ सन्तोष शाह सम्मानित भएका छन् । हिरोज् अफ नेपालको दोस्रो संस्करणमा नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाएर लाखौंको माया पाउन सफल शेफ सन्तोष शाहलाई सम्मानित गरिएको हो । शेफ सन्... थप हेर्नुहोस्

नक्कली नोट छाप्ने पक्राउ

२०७७ चैत्र १२

ताजा नेपाल

काठमाडौं । ५ सय र १ हजारका नक्कली नेपाली नोटसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत कालिमाटीबाट खटिएको टोलीले रौतहट घर भएका गनबहादुर लोप्चन र निता तामाङलाई पक्राउ गरेका छन् । नक्कली नोट बोकेका व्यक्त... थप हेर्नुहोस्

गुटका गोदाममा प्रहरीको छापा

२०७७ चैत्र १२

ताजा नेपाल

काठमाडौं । भारतीय बजारबाट लुकाई छिपाई नेपाल प्रवेश गराउने र राजस्व छल्ने सुर्तीजन्य बस्तुहरुको निगरानी बढाउने क्रम देखिएको छ । यस्ता काममा राजस्वका कर्मचारी भन्दा प्रहरी नै अगाडि छन् । मोलतोल नमिल्दासम्म लागू पदार्थ जन्य... थप हेर्नुहोस्