Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बैंक/बित्त

बैंकहरूले सरकारलाई पत्याएनन्

२०७६ जेष्ठ २२

ताजा नेपाल

काठमाडौं । सरकारले मागेजति ऋण दिन बैंक तथा वित्तीय संस्थाहरू अनिच्छुक देखिएका छन् । बजारमै आकर्षक ब्याज दर पाइएकाले बैंक वित्तीय संस्था, बीमा कम्पनी र अन्य सार्बजनिक संस्थाहरू सरकारी ऋणपत्र किन्न अनिच्छुक देखिएका हुन् । ... थप हेर्नुहोस्

बिग मर्जरको बाटो खुल्यो

२०७६ जेष्ठ २२

ताजा नेपाल

सहुलियत घोषणा गर्दै राष्ट्रबैंक काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक बर्षमै गर्न खोजेको बैंकहरूको ‘बिग मर्जर’ का लागि अर्थमन्त्री डा. युवराज खतिवडाले बल्ल संकेत दिएका छन् । आर्थिक वर्ष ०७६÷७७ को बजेट सार्बजनिक गर... थप हेर्नुहोस्

सबै मुद्दा एनसीसीले जित्यो

२०७६ जेष्ठ १९

ताजा नेपाल

असारमा साधारणसभा, बोनस २० प्रतिशत काठमाडौं । लामो समयदेखि बैंक संस्थापकहरूकै द्वन्द्वले विवादमा परेको एनसीसी बैंक अब भने आफ्नो रफ्तारमा चल्न पाउने भएकोछ । लक्ष्मीबहादुर श्रेष्ठ समूहले बैंकको पुँजी वृद्धि सम्बन्धमा पटक प... थप हेर्नुहोस्

शोभाकान्त भारतमा, श्रीमती अमेरिकामा

२०७६ जेष्ठ ८

ताजा नेपाल

तनहुँ । राजनीतिमा चर्चित र प्राकृतिक सम्पदा भएको जिल्ला तनहुँमा पनि तत्कालिन एमाले र कांग्रेसका कार्यकर्ताले सार्वजनिक जमिन हडपेका छन् । भिमादको १५ सय रोपनी जमिनको विवाद सर्वाेच्च पुग्यो । तत्कालिन प्रधान न्यायधिशहरू गोप... थप हेर्नुहोस्

कास्कीमा पौडेल भिड्न तयार

२०७६ जेष्ठ ८

ताजा नेपाल

काठमाडौं । काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई जसरी पनि संसदमा जानु पर्ने रोगले नेकपाका वरिष्ठ नेता वामदेव गौतमलार्ई झैं गाँजेको छ । पौडेलले पोखरा क्षेत्र नं. २ को उप निर्वाचनमा भिड्ने अपेक्षा गरेका छन् । पार्टीको ... थप हेर्नुहोस्

कुम्ल्याएपछि हटाइए धिरु

२०७६ जेष्ठ ८

ताजा नेपाल

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले समयमा विचार पु¥याउन नसक्दा एआईजीको दरबन्दी नभएको राष्ट्रिय सुरक्षा परिषद्मा एआईजी धिरु बस्नेतलाई थन्क्याउनुपर्ने बाध्यता सिर्जना भएको छ । उनी दीर्घ रोगी थिए भ्रन्ने कुरा साथमै औषध... थप हेर्नुहोस्