Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बैंक/बित्त

दुहवीमा सिभिल बैंकको नयाँ शाखा

२०७६ श्रावण २८

ताजा नेपाल

काठमाडौं । सिभिल बैंकले सुनसरीको दुहवीमा नयाँ शाखा संचालनमा ल्याएको छ । सो शाखाको दुहवी नगरपालिकाका नगर प्रमुख नारायण गच्छदारले उद्घाटन गरे । कार्यक्रममा बैंकका क्षेत्रीय प्रवन्ध सन्तोषकुमार बुढाथोकी समेत थिए । कार्यक्रम... थप हेर्नुहोस्

तम्घास र कुश्मामा सनराइजका नयाँ शाखा

२०७६ श्रावण २८

ताजा नेपाल

काठमाडौं । देशभर सञ्जाल विस्तारको चरणमा रहेको सनराइज बैंकले एकैपटक दुई वटा नयाँ शाखा संचालनमा ल्याएको छ । बैंकले तम्घास र कुश्मामा नयाँ शाखा संचालनमा ल्याएको हो । कुश्मा शाखाको कुश्मा नगरपालिकाका मेयर रामचन्द्र जोशी र सन... थप हेर्नुहोस्

बैंक अफ काठमाण्डूको नाफा १ अर्ब ९२ करोड

२०७६ श्रावण २४

ताजा नेपाल

काठमाडौं। बैंक अफ काठमाण्डूले गत आर्थिक वर्षमा एक अर्ब ९३ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष बैंकको नाफा एक अर्ब ३२ करोड रुपैयाँ थियो। नाफामा सुधार भएसँगै प्रतिशेयर आम्दानी १९ रुपैयाँबाट २४ रुपैयाँ पुगेको ... थप हेर्नुहोस्

ग्लोबल आइएमई बैंकले थप्यो तीनवटा शाखा

२०७६ श्रावण २४

ताजा नेपाल

काठमाडौं। आम नागरिकसमक्ष पहुँच पु¥याउने अभियचानमा रहेको ग्लोबल आइएमई बैंकले तीनवटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। बैंकले धनकुटा हिले बजार, सोलुखुम्बु जिल्लाको सोलु दुधकुण्ड नयाँ बजार र खोटाङ्ग जिल्लाको दिक्तेल बजारमा नया... थप हेर्नुहोस्

राष्ट्र बैंकको कार्यकारी निर्देशकमा बमबहादुर मिश्र

२०७६ श्रावण २४

ताजा नेपाल

काठमाडौं। बिहीबार बसेको सञ्चालक समिति बैठकले नेपाल राष्ट्र बैंकको बमबहादुर मिश्रलाई कार्यकारी निर्देशकमा बढुवा गरेको छ। नियमन विभागको नेतृत्व गरिरहेका उनी केही दिनअघि मात्रै भुक्तानी तथा फर्छ्र्यौट विभागमा सरुवा भएका छन्... थप हेर्नुहोस्

नेपाल बैंकको नाफा १८ प्रतिशतमा खुम्चियो

२०७६ श्रावण १७

ताजा नेपाल

काठमाडौं। नेपाल बैंकको नाफा अघिल्लो वर्षको तुलनामा १८ प्रतिशतले खुम्चिएको छ। बैंकले गत आर्थिक वर्ष दुई अर्ब ६१ करोड रुपैयाँ नाफा गरेको छ। अघिल्लो वर्ष बैंकको नाफा तीन अर्ब २१ करोड रुपैयाँ थियो। खुद व्याज आम्दानी ३।१ प्रत... थप हेर्नुहोस्

ग्लोबल आइएमइले हाथवेलाई गाभ्ने

२०७६ श्रावण १५

ताजा नेपाल

काठमाडौं । ग्लोबल आइएमइ बैंकको विशेष साधारणसभाले हाथवे फाइनान्स कम्पनीलाई प्राप्ति गर्ने प्रस्ताव पारित गरेको छ। सभाले बैंकको १०० कित्ता बराबर फाइनान्सको ४२ कित्ता हुने प्रस्ताब पारित गरेको हो। विशेष साधारण सभामा बोल्दै... थप हेर्नुहोस्

ग्लोबल आईएमई बैंक नाफा कमाउनमा अगाडि

२०७६ श्रावण १०

ताजा नेपाल

काठमाडौं । बैंकहरुले गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गर्न थालेका छन्। हालसम्म सार्वजनिक भएको ४ वटा बैंकहरु मध्ये ग्लोबल आइएमइ बैंकले सबैभन्दा उच्च नाफा गरेको पाइएको छ। ग्लोबल आइएमइ बैंकले गत आर्थिक वर्षमा २ अर्ब... थप हेर्नुहोस्

पाटन उच्च अदालतमा एनआईसी एशियाको एटीएम

२०७६ श्रावण १०

ताजा नेपाल

एनआईसी एशिया बैंक लिमिटेड र उच्च अदालत पाटन, ललितपुरबीच ललितपुर महानगरपालिका वडा नं ३ हरिहरभवनस्थित उच्च अदालत परिसरमा एटिएम मेसिन संचालनका लागि स्थान उपलब्ध गराउने सम्झौता भएको छ। उच्च अदालत परिसरमा एटिएम संचालनमा आएसँग... थप हेर्नुहोस्

ग्लोबल आइएमई बैंकले फलफूल व्यवसायीलाई सहुलियतपूर्ण कर्जा दिने

२०७६ श्रावण ३

ताजा नेपाल

काठमाडौं । ग्लोबल आइएमई बैंकले तरकारी तथा फलफूल व्यवसायीलाई आवधिक कृषि कर्जा लगानी गर्ने भएको छ।बैंकले लगानीका लागि व्यवसायी संघका सम्झौंता गरिसकेको छ। सम्झौतामा बैंकका सहायक महाप्रबन्धक सुरेन्द्रराज रेग्मी, नेपाल फलफूल... थप हेर्नुहोस्