Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बैंक/बित्त

ग्लोबल आइएमईले क्लाइमेट फन्डको ऋण लिँदै

२०८० आश्विन २४

ताजा नेपाल

काठमाडौं । ग्लोबल आइएमई बैंकले नेपालमा पहिलो पटक २५ मिलियन अमेरिकी डलर (३ अर्ब ३२ करोड रुपैयाँ) क्लाइमेट फन्डको ऋण लिने भएको छ । बैंकका अनुसार उक्त ऋण स्वच्छ उर्जामा लगानी हुनेछ । बैंकले ग्लोबल क्लाइमेट पार्टनरपशिप फन्ड... थप हेर्नुहोस्

शेयर बजारमा १९.०६ अंकको गिरावट, सवा अर्बमा समेटियो कारोबार

२०८० आश्विन २३

ताजा नेपाल

काठमाडौं । शेयर बजार निरन्तर घटिरहेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १९.०६ अंकले घटेको हो । ०.९९ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १८८९.५९ अंकमा झरेको छ । आज २८२ कम्पनीका ४२ लाख ८७ हजार ४... थप हेर्नुहोस्

सानिमा बैंक र तिलगंगा सिटी आँखा सेन्टरबीच संझौता

२०८० आश्विन २३

ताजा नेपाल

काठमाडौं । सानिमा बैंकले ग्राहकलाई डिजिटल बैंकिङका माध्यम प्रयोग गरी डिजिटल भुक्तानीमा प्रोत्साहन गर्न तिलगंगा सिटी आँखा सेन्टर प्रालिमा छुटको व्यवस्था गरेको छ । उक्त व्यवस्थाअन्तर्गत सानिमा बैंकको भिसा डेबिट क्रेडिट का... थप हेर्नुहोस्

५ अर्बको ऋणपत्र निष्कासन गर्दै कुमारी बैंक

२०८० आश्विन २३

ताजा नेपाल

काठमाडौं । कुमारी बैंकले प्रति इकाई १ हजार रुपैयाँका दरले ५ अर्ब रुपैयाँको ५० लाख इकाई ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले १० वर्ष अवधिका लागि ‘१० केबिएल डिबेन्चर २०९०’ निष्कासन गर्न लागेको हो । यसमा बार्षिक १० प्रतिशत... थप हेर्नुहोस्

चिरख्वा हाइड्रोको आईपीओ आजदेखि निष्काशन खुला

२०८० आश्विन २३

ताजा नेपाल

काठमाडौं । चिरख्वा हाइड्रोपावर लिमिटेडले आज असोज २३ गते देखि असोज २६ गतेसम्म सर्वसाधारणका लागि आइपीओ निष्काशन खुला गरेको छ । यसअघि कम्पनीले ८० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि, १६ हजार कित्ता सामूहिक लग... थप हेर्नुहोस्

कुमारी बैंकको ‘टीकाअघि नै दक्षिणा’ योजना,

२०८० आश्विन २२

ताजा नेपाल

काठमाडौं । कुमारी बैंकले नेपालीहरुको महान चाड बडादसैंलाई लक्षित गर्दै हर्षोल्लासका साथ आफ्ना बचत खाताहरुमा विभिन्न आकर्षक सुविधासहित ‘टीका अघि नै दक्षिणा’ योजना सार्वजनिक गरेको छ । नेपाली बैंकिङ क्षेत्रमा अग्रपंक्तिमा र... थप हेर्नुहोस्

अर्थमन्त्री महत मोरक्को प्रस्थान

२०८० आश्विन २२

ताजा नेपाल

काठमाडौँ । अर्थमन्त्री डा प्रकाशशरण महत विश्व बैंकको वार्षिक बैठकमा सहभागी हुन आज मोरक्को तर्फ प्रस्थान गरेका छन् । बैठकमा विश्व आर्थिक दृष्टिकोण, विश्वव्यापी वित्तीय स्थायित्व, गरिबी उन्मूलन, समावेशी आर्थिक वृद्धि र रो... थप हेर्नुहोस्

माथिल्लो मैलुङको आईपीओ भर्ने आज अन्तिम दिन

२०८० आश्विन २२

ताजा नेपाल

काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले असोज १८ गतेदेखि निष्काशन खुला गरेको आईपीओ भर्ने आज २२ गते सोमबार अन्तिम दिन हो । उक्त कम्पनीको आईपीओका लागि आज कार्यालय समयभित्र इच्छुक लगानीकर्ताहरुले आवेदन दिन सक्ने ... थप हेर्नुहोस्

शेयर बजारमा १२.५८ अंकको गिरावट, १ अर्ब १७ करोडमा समेटियो कारोबार

२०८० आश्विन २२

ताजा नेपाल

काठमाडौं । शेयर बजार आज पनि घटेको छ । आज नेप्से १२.५८ अंकले घटेको हो । ०.६५ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १९०८.६६ अंकमा ओर्लिएको हो । आज २८७ कम्पनीका ४३ लाख २७ हजार १ सय ७९ कित्ता शेयर किनबेच हुँदा १ अर्ब १७ करोड ... थप हेर्नुहोस्

शेयर बजारमा ३५.६७ अंकको गिरावट, लगानीकर्ताको मनोबल झन् कमजोर

२०८० आश्विन २१

ताजा नेपाल

काठमाडौं। लगानीकर्ताको अपेक्षालाई उपेक्षा गर्दै राष्ट्र बैंकले लगानी नीति ल्याएपछि सेयर बजार आइतबार फराकिलो अन्तरले घटेको छ। सेयर धितो ऋणको १२ करोडको सीमा खारेजी वा निक्कै हदसम्म फराकिलो हुन्छ भन्ने अपेक्षा सर्वसाधारणको... थप हेर्नुहोस्