Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बैंक/बित्त

माथिल्लो मैलुङ खोलाको साधारण सेयर खुल्यो

२०८० आश्विन १८

ताजा नेपाल

काठमाडौं। माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले आमसर्वसाधारणका लागि आजबाट सेयर जारी गरेको छ। कम्पनीले असोज २२ गतेसम्म सेयर जारी गर्ने कम्पनीले जानकारी दिएको छ। कम्पनीको जारी पुँजी एक अर्ब रुपैयाँ छ। यसको १५ प्रतिशत से... थप हेर्नुहोस्

शेयर बजारमा ११.०४ अंकको गिरावट, एक अर्बमा समेटियो कारोबार

२०८० आश्विन १८

ताजा नेपाल

काठमाडौं । शेयर बजार आज पुनः दोहोरो अंकले घटेको छ । बजार ओरालो झरेसँगै एक अर्बमा कारोबार समेटिएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ११.०४ अंकले घटेको हो । ०.५६ प्रतिशतले बजार घट्दा नेप्से परिसू... थप हेर्नुहोस्

माछापुच्छ्रे बैंक २३ वर्षपार गरी २४औं वर्षमा प्रवेश

२०८० आश्विन १८

ताजा नेपाल

काठमाडौं । माछापुच्छ्रे बैंक २३ वर्षपार गरी २४औं वर्षमा प्रवेश गरेको छ । पोखरामा क्षेत्रीय स्तरको बैंकको रुपमा २३ वर्षअघि स्थापना भएको बैंकले व्यावसायिक बैंकहरुमा अब्बल स्मार्ट बैंकको रुपमा स्थापित हुन सफल भएको जनाएको छ ... थप हेर्नुहोस्

सानिमा बैंकको मोबाइल बैंकिङमा विशेष क्यासब्याक अफर

२०८० आश्विन १७

ताजा नेपाल

काठमाडौं। सानिमा बैंकले फोनपे प्रालिसँगको सहकार्यमा सानिमा सजिलो ई बैंकिङ सेवा प्रयोगकर्ताका लागि विशेष क्यासब्याक अफर ल्याएको छ। यो अफर असोज १० गतेदेखि कात्तिक मसान्त सम्म लागू हुने बैंकले जानकारी दिएको छ। यो अफरअन्तर्... थप हेर्नुहोस्

सिटिजन्स बैंकको ऋणपत्र निष्कासन

२०८० आश्विन १७

ताजा नेपाल

काठमाडौं । सिटिजन्स बैंकले ऋणपत्र निष्कासन गरेको छ । बैंकले आजदेखि प्रति इकाई एक हजार रुपैयाँका दरले ३ अर्ब रुपैयाँको ३० लाख इकाई ऋणपत्र निष्कासन गरेको छ । जसमा १८ लाख इकाई बैंकले विभिन्न संघ संस्थालाई बिक्री गर्ने छ । ... थप हेर्नुहोस्

माथिल्लो मैलुङ खोलाको आईपीओ बिहीबारदेखि निष्काशन खुला

२०८० आश्विन १७

ताजा नेपाल

काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले असोज १८ गते विहीबारदेखि २२ गते सोमबारसम्म सर्वसाधारणका लागि आईपीओ निष्काशन खुला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता रु. १०० अंकित मूल्यमा १५ करोड रुपियाँ बराबरको १५ लाख... थप हेर्नुहोस्

शेयर बजारमा ९.२४ अंकको सुधार, कारोवार रकम भने बढेन

२०८० आश्विन १७

ताजा नेपाल

काठमाडौं । शेयर बजारमा सुधार देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ९.२४ अंकले बढेको हो । ०.४७ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक १९६७.९७ अंकमा उक्लिएको छ । आज २८४ कम्पनीका ४३ लाख २३ हजार ... थप हेर्नुहोस्

कुमारी बैंकले ५ अर्बको ऋणपत्र निष्कासन गर्ने

२०८० आश्विन १६

ताजा नेपाल

काठमाडौं। कुमारी बैंकले ५ अर्बको ऋणपत्र निष्कासन गर्ने भएको छ। बैंकले असोज ८ गते नेपाल धितोपत्र बोर्डबाट ऋणपत्र निष्कासन गर्ने अनुमति पाएको हो। ऋणपत्रको नाम ‘१० प्रतिशत केबिएल डिबेन्चर २०९०’ रहेको छ। जस बापत बैंकले वार्... थप हेर्नुहोस्

सिटिजन्स बैंक र गुरु ट्राभल्सबीच संझौता

२०८० आश्विन १६

ताजा नेपाल

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र दरबारमार्ग, काठमाडौंस्थित गुरु ट्राभल्स लिमिटेडबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स ब... थप हेर्नुहोस्

ग्लोबल आइएमई बैंक र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबीच सम्झौता

२०८० आश्विन १६

ताजा नेपाल

काठमाडौं । ग्लोबल आइएमई बैंक तथा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबीच केन्द्रीय नवीकरणीय ऊर्जा कोष मार्फतको कर्जा नोक्सान ग्यारेन्टीका लागि एकआपसमा सम्झौता सम्पन्न भएको छ । उक्त समझदारी पत्रमा ग्लोबल आइएमई बैंकका प्रमुख... थप हेर्नुहोस्