Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बैंक/बित्त

शतप्रतिशत दिन थाले बैंकले घर कर्जा

२०८० आश्विन ४

ताजा नेपाल

काठमाडौं । नेपाल बैंकले घर बनाउन लाग्ने लागतको १०० प्रतिशत कर्जा दिने भएको छ । नेपाल राष्ट्र बैंकले घर बनाउन धितोको ७० प्रतिशत कर्जा दिन पाउने सुविधा बैंकहरुलाई दिएको भोलिपल्टै नेपाल बैंकले निर्माण लागतको १०० प्रतिशत कर्... थप हेर्नुहोस्

२५ प्रतिशत लाभांश बाँड्ने सिद्धार्थको घोषणा

२०८० आश्विन ४

ताजा नेपाल

काठमाडौं । सिद्धार्थ क्यापिटलले गत वर्षको नाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेको छ । क्यापिटलको सञ्चालक समितिको भदौै २८ गते बसेको बैठकले २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । क्यापिटलले गत आर्थिक वर्ष २०७९÷८... थप हेर्नुहोस्

एनआईसी एसिया बैंकको ५ लाख कित्ता सेयर बिक्रीमा

२०८० आश्विन ४

ताजा नेपाल

काठमाण्डौ । एनआईसी एसिया बैंकको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकको असोज ४ गतेदेखि ५ लाख कित्ता सेयर सेयर बिक्रीमा राखिएको हो । बैंकको संस्थापक समूहको ५ लाख कित्ता सेयर बिक्रीमा राखिएको हो । बैंकले बिक्रीमा राखेको... थप हेर्नुहोस्

सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घट्यो

२०८० आश्विन ४

ताजा नेपाल

काठमाडौं । बिहीबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेको छ । बुधबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १२ हजार ८ सय रुपैयाँ कायम भएको थियो । बिहीबार ३ सय रुपैयाँले घटेर प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँ कायम भ... थप हेर्नुहोस्

ग्लोबल आइएमई बैंक र भीजी इम्पेक्सबीच सम्झौता

२०८० आश्विन ३

ताजा नेपाल

काठमाडौं । ग्लोबल आइएमई बैंक र भीजी इम्पेक्स प्रालि (जीडब्लूएम नेपाल) बीच ग्राहकवर्गलाई सहुलियत ब्याजदरमा विद्युतीय तथा इन्धनमा आधारित सवारी कर्जा प्रवाह गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारीअनुसार बैंकले भीजी... थप हेर्नुहोस्

कामना सेवा विकास बैंक र एटिक ग्रुपबीच सम्झौता

२०८० आश्विन ३

ताजा नेपाल

काठमाडौं । कामना सेवा विकास बैंक र एटिक ग्रुप प्रालिबीच मर्चेन्ट सम्झौता सम्पन्न भएको छ । सम्झौताअन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकले काठमाडौं महानगरपालिका ३० ज्ञानेश्वरस्थित एटिक रेस्टुरेन्टले प्रद... थप हेर्नुहोस्

महालक्ष्मी विकास बैंक र पाँच संस्थाबीच सम्झौता

२०८० आश्विन ३

ताजा नेपाल

काठमाडौं । महालक्ष्मी विकास बैंक र पाँच संस्थाबीच सहकार्यका लागि सम्झौता भएको छ । बैंकले स्वास्थ्य र होटल तथा रेस्टुरेन्ट क्षेत्रका संस्थासँग सहकार्य गरेको हो । बैंकले सूर्य जनसेवा हेल्थकेयर प्रालि, सूर्यपूरा पोलिक्लिनि... थप हेर्नुहोस्

सुनचाँदीको मूल्य घट्यो

२०८० आश्विन ३

ताजा नेपाल

काठमाडौं । बुधबार सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला २ सय रुपियाँ र चाँदी प्रतितोला ५ रुपियाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार ८ सय रुपियाँ र र तेजावी सुन प... थप हेर्नुहोस्

शेयर बजारमा १६.२४ अंकको सुधार, कारोबार रकम पनि एक अर्ब नाघ्यो

२०८० आश्विन २

ताजा नेपाल

काठमाडौं । शेयर बजार दोहोरो अंकले बढ्दा कारोबार रकम एक अर्ब नाघेको छ । हिजो झिनो अंकले बढेको बजार आज भने दोहोरो अंकले उकालो चढेको हो । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १६.२४ अंकले बढेको छ । ०.८२ प... थप हेर्नुहोस्

एनएमबि ५० र हाइब्रिड फन्ड एलले घोषण गरे १५ प्रतिशत लाभांश

२०८० आश्विन २

ताजा नेपाल

काठमाडौं । एनएमबि बैंक कोष प्रवर्द्धक र एनएमबि क्यापिटलको व्यवस्थापनमा सञ्चालित ‘एनएमबि ५०’ र ‘एनएमबि हाइब्रिड फन्ड एल १’ ले गत लाभांश घोषणा गरेका छन् । सञ्चालक समितिको हिजो बसेको बैठकले दुवै फन्डका इकाईधनीहरुलाई आर्थिक... थप हेर्नुहोस्