Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बैंक/बित्त

१०० के जी सुन कनेक्सन खोजी गर्दै सिआइबी,कल डिटेलमा देखियो माओवादी नेता कृष्णबहादुर महरा,वर्षमान पुन,नन्दबहादुर पुनसँग सम्पर्क

२०८० श्रावण २८

ताजा नेपाल

काठमाडौं । सय केजी सुन तस्करी प्रकरणको छानबिन शुरू गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ परेका आरोपितसँगको कनेक्सनमा रहेका नेपाली तथा विदेशी नागरिकको खोजी तीव्र बनाएको छ । सुन तस्करी प्रकरणमा पक्राउ... थप हेर्नुहोस्

माछापुच्छ्रे बैंकको अफलाइन ‘ट्याप एन्ड पे’सुविधा सुरु

२०८० श्रावण २८

ताजा नेपाल

काठमाडौं । माछापुच्छ्रे बैंकले नेपाली बैंकिङ उद्योग क्षेत्रमा पहिलो पटक ईएमभी स्ट्यान्डर्डमा आधारित टोकनाइज्ड प्रविधिको प्रयोग गरी मोबाइल बैंकिङ एप्लिकेसनमा कन्ट्याक्टलेस अफलाइन ‘ट्याप एन्ड पे’ सुविधा सुरु गरेको छ । टोक... थप हेर्नुहोस्

मुक्तिनाथ विकास बैंक र रामनगर समुदायिक हस्पिटलबीच संझौता

२०८० श्रावण २८

ताजा नेपाल

काठमाडौं । मुक्तिनाथ विकास बैंकले भिसा डेविट कार्डबाहक तथा मोबाइल बैंकिङ ग्राहकलाई थप सेवा दिन नवलपरासीको भुमहीमा रहेको रामनगर समुदायिक हस्पिटल प्रालिसँग छुट प्रदान गर्ने गरी व्यावसायिक सम्झौता गरेको छ । व्यावसायिक सम्झ... थप हेर्नुहोस्

नेपाल लाइफ इन्स्योरेन्सको नाफा ६७ करोेड ४४ लाख

२०८० श्रावण २८

ताजा नेपाल

काठमाडौं । गत आर्थिक वर्षमा नेपाल लाइफ इन्स्योरेन्सले ६७ करोड ४४ लाख ३५ हजार रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आवको सोही अवधिमा ३५ करोड २७ लाख ३८ हजार रुपैयाँ नोक्सानमा रहेको थियो । असार मसान्तसम्म पुनर्बीमा कमिसन आय १० क... थप हेर्नुहोस्

मनकामना इन्जिनियरिङ हाइड्रोको आईपीओ आजदेखि निष्काशन खुला

२०८० श्रावण २८

ताजा नेपाल

काठमाडौं । मनकामना इन्जिनियरिङ हाइड्रोपावरले आजदेखि साउन ३१ गते बुधबारसम्म सर्वसाधारणका लागि आईपीओ निष्काशन खुला गरेको छ । कम्पनीले २२ लाख ७६ हजार ६२० कित्ता शेयर निष्काशन खुला गरेको हो । कर्मचारीलाई ४० हजार कित्ता र सा... थप हेर्नुहोस्

बुद्ध एयरको नयाँ जहाज आउँदै

२०८० श्रावण २६

ताजा नेपाल

काठमाडौं । नीजि क्षेत्रको लगानीमा सञ्चालित बुद्ध एयरले १६ औं एटीआर जहाजको रुपमा नयाँ जहाज भित्र्याउन लागेको छ । हाल १५ वटा ७२ तथा ४२ सिट क्षमताको एटीआर जहाजबाट उडान गर्दै आएको बुद्धले नयाँ जहाज थप गर्न लागेको हो । १६ औं... थप हेर्नुहोस्

एनआईसी एशियाद्का तीन कर्जा योजना सार्वजनिक

२०८० श्रावण २६

ताजा नेपाल

काठमाडौं । एनआईसी एशिया बैंकले अठोट घर कर्जा, अठोट साना व्यवसाय कर्जा र अठोट शेयर धितो कर्जा गरी तीन कर्जा योजना सार्वजनिक गरेको छ । ग्राहकहरुको आवश्यकतालाई पूरा गर्ने सोचका साथ बैंकले न्यूनतम रू. २५ लाखदेखि अधिकतम रू. ... थप हेर्नुहोस्

सुनकोचाँदीको मूल्य घट्यो

२०८० श्रावण २६

ताजा नेपाल

काठमाडौं । शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला २ सय रुपियाँ र चाँदी प्रतितोला ५ रुपियाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ११ हजार १ सय र तेजाबी सुन प्रतितोला... थप हेर्नुहोस्

रिलायबल लाइफ इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

२०८० श्रावण २६

ताजा नेपाल

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सर्वसाधारणका लागि साउन २३ गतेदेखि निष्काशन खुला गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो । इच्छुक लगानीकर्ताहरुले शुक्रबार कार्यालय समयभित्र उक्त कम्पनीको आईपीओका लाग... थप हेर्नुहोस्

नेसनल लाइफ इन्स्योरेन्सले आयोजना गर्‍यो ‘एनुअल बिजनेस लिडर्स कन्क्लेभ’

२०८० श्रावण २५

ताजा नेपाल

काठमाडौं । ‘सिफ्टिङ द पाराडाइम २०८०÷८१’ नाराका साथ नेट्ठनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ४ दिने वार्षिक सम्मेलन ‘एनुअल बिजनेस लिडर्स कन्क्लेभ’ सम्पन्न गरेको छ । आर्थिक वर्ष २०७९÷८० मा उत्कृष्ट व्यवसाय गर्ने शाखालाई... थप हेर्नुहोस्