Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बैंक/बित्त

सेयर बजारको परिसूचक नेप्से २७ सयभन्दा तल झरेको छ ।

२०८२ बैशाख ८

ताजा नेपाल

अघिल्लो दिनको तुलनामा ७.७५ अंक घटेको छ । सो अंकको गिरावटपछि नेप्से २६९८ अंकमा कायम भएको छ । कारोबारका क्रममा दिउँसो १२ : २४ बजे नेप्से २७१६ अंकसम्म पुगे पनि माथि टिक्न सकेन । बजारको परिसूचक नेप्से घटे पनि कारोबार रकम ... थप हेर्नुहोस्

विदेश मन्त्रालयको व्यापक पुनर्संरचना गर्दै ट्रम्प

२०८२ बैशाख ८

ताजा नेपाल

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशको विदेश मन्त्रालयको व्यापक पुनर्संरचना गर्ने खालको एउटा कार्यकारी आदेश जारी गर्ने तयारी गरिरहेको द टेलिग्राफले जनाएको छ । न्युयोर्क टाइम्स र ब्लुमबर्गले प्राप्त गरेको... थप हेर्नुहोस्

बिदा भए गभर्नर अधिकारी

२०८१ चैत्र २३

ताजा नेपाल

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट गभर्नर महाप्रसाद अधिकारी बिदा भएका छन्। वि।सं २०७६ साल चैत २४ गते ५ वर्षे कार्यकालका लागि गभर्नर बनेका अधिकारी आफ्नो कार्यकाल सकेर शुक्रबार बिदा भएका हुन्। नेपाल राष्ट्र बैंकमा आयोजित गभर... थप हेर्नुहोस्

पृथ्वी बहादुर पाँडे बने नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको अध्यक्ष

२०८१ फाल्गुन २०

ताजा नेपाल

काठमाडौँ । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको अध्यक्ष पदमा पृथ्वी बहादुर पाँडे चयन भएका छन् । बैंकको मंगलबार बसेको सञ्चालक समितिको ६१७ औँ बैठकले पाँडेलाई सर्वसम्मत रूपमा सञ्चालक समितिको अध्यक्ष पदमा चयन गरेको हो । फाल्गुन १... थप हेर्नुहोस्

नेपालाई दिँदै आएको सहयोग रोक्यो अमेरिकाले

२०८१ फाल्गुन ४

ताजा नेपाल

काठमाडौं । विश्वकै धनीमध्ये एक एलन मस्क प्रमुख रहेको संस्थाले अमेरिकाले नेपाल लगायतका देशलाई उपलब्ध गराउँदै आएको सात करोड ५० लाख अमेरिकी डलर लगभग १० अर्ब ३७ करोड रुपैयाँ सहायता रोक्ने निर्णय गरेको छ । अमेरिकी राष्ट्रप... थप हेर्नुहोस्

आईटी विकासमा सरकार–निजी क्षेत्रको सहकार्य आवश्यक

२०८१ माघ २४

ताजा नेपाल

२४ माघ, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्रसाद ढकालले सूचना प्रविधि आईटी क्षेत्रको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताएका छन् काठमाडौं भृकुटीमण्डपमा बिहीबारदेखि सुरु भएको बृ... थप हेर्नुहोस्

अमेरिकाको प्रतिउत्तरमा चीनले पनि लगायो १० प्रतिशत कर

२०८१ माघ २२

ताजा नेपाल

अमेरिकाले चीनबाट आयात गरिने सामानमा अतिरिक्त कर लगाएपछि चीनले पनि अमेरिकाबाट आयात हुने सामानमा १० प्रतिशत कर लगाएको छ । जस्तालाई त्यस्तै गर्ने नीति अनुसार चीनले यो कदम चालेको हो । चीनको पछिल्लो निर्णयले अमेरिकाबाट भित... थप हेर्नुहोस्

सेयर बजारको घट्यो कारोबार

२०८१ माघ २२

ताजा नेपाल

२२ माघ, काठमाडौं । मंगलबार सेयर बजारको परिसूचक नेप्से १४.०८ अंक घटेको छ । सो अंकको कमीसँगै नेप्से २७१५ अंकमा झरेको छ । बजारको अंकसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ११ अर्ब ८७ करोडको कारोबार भएकोमा आज ८ अर्ब ९... थप हेर्नुहोस्

बाख्रा चराउन गएका दुई चेली मृत

२०८१ माघ १३

ताजा नेपाल

अछाममा बाख्रा चराउन गोठाला गएका दुई किशोरी मृत भेटिएका छन्। मृत भेटिनेमा ढकारी गाउँपालिका ८, पल्साता भन्ने गाउँका १४ वर्षीय ईश्वरी खड्का र १५ वर्षीय सरस्वती खड्का रहेका छन् । शुक्रबार बाख्रा चराउन गएका एका घरका दुई बह... थप हेर्नुहोस्

५२ अंक बढ्यो सेयर बजार

२०८१ माघ ९

ताजा नेपाल

काठमाडौं । बुधबार सेयर बजार ५२.३६ अंक बढेको छ । सो वृद्धिपछि नेप्से परिसूचक २६६५ अंकमा कायम भएको छ । बजार दिनभर हरियाली रह्यो । परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ६ अर्ब १९ करोडको कारोबार भएकोमा आज ९ अर्ब ... थप हेर्नुहोस्