Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बैंक/बित्त

इसेवाबाट कारोबार गर्दा आइफोन १४ जित्ने मौका

२०८० असार ४

ताजा नेपाल

काठमाडौं। इसेवाले पहिलोपटक कारोबार गर्दा आइफोन १४ जित्‍न सकिने अफर सार्वजनिक गरेको छ। नयाँ तथा एकाउन्ट भएर पनि हालसम्म कारोबार नगरेका ग्राहकलाई लक्षित गर्दै इसेवाले पहिलोपटक कारोबार गर्दा एक जना विजेताले आइफोन १४ ... थप हेर्नुहोस्

राष्ट्र बैंकले १० अर्बको विकास ऋणपत्र बिक्री गर्ने

२०८० असार ४

ताजा नेपाल

काठमाडौं । नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँको विकास ऋणपत्र जारी गर्ने भएको छ । राष्ट्र बैंकले ६ वर्षे अवधिका लागि विकास ऋणपत्र २०८६ ‘ङ’ बिक्री गर्ने भएको छ । त्यसको लागि असार ५ गते बोलकबोल हुने छ । उक्त विकास ऋणपत्... थप हेर्नुहोस्

अर्थमन्त्रीद्धारा विराटनगरका आन्तरिक राजस्व कार्यालय निरीक्षण

२०८० असार ४

ताजा नेपाल

काठमाडौं। अर्थमन्त्री डा. प्रकाशशरण महतले विराटनगरस्थित आन्तरिक राजस्व कार्यालयको निरीक्षण गरेका छन्। महतले राजस्व उठाउने काममा जिम्मेवार र कर्तव्यनिष्ठ भएर लाग्‍न कर्मचारीलाई निर्देशन दिएका छन्। सेवाग्राही माझ स... थप हेर्नुहोस्

सुनको मूल्य स्थिर, चाँदीको पाँच रुपियाँ घट्यो

२०८० असार ४

ताजा नेपाल

काठमाडौं । सोमबार सुनको मूल्य स्थिर हुँदा चाँदीको भने ५ रुपियाँ घटेर कारोबार भइरहेको छ । सून आज पनि हिजोकै मूल्यमा किनबेच भइरहेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज १ लाख १२ हजार रुपियाँ र तेजावी सुन प्रतित... थप हेर्नुहोस्

शेयर बजारमा ५२.२६ अंकको, ४ अर्ब ८६ करोडको कारोबार

२०८० असार ३

ताजा नेपाल

काठमाडौं । शेयर बजार उच्च अंकले बढ्दा नेप्से २१ अंक नजिक पुगेको छ । बजार आज लगातार नवौं दिन पनि बढेको हो । कारोबार रकम पनि ५ अर्बकै हाराहारीमा पुगेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ५२.२६ अंक... थप हेर्नुहोस्

नेपाल बैंकले निकाल्यो ४६ जना कर्मचारी पदपूर्तिको सुचना

२०८० असार ३

ताजा नेपाल

काठमाडौं । नेपाल बैंक लिमिटेडले विभिन्न पदमा ४६ जना कर्मचारीको लागि दरखास्त आव्हान गरेको छ । बैंकले शुक्रबार छैंठौं तहदेखि चौथो तहसम्मका पदका लागि स्थायी दरबन्दीमा खुल्ला दरखास्त आह्वान गरेको हो । योग्य उम्मेदवारले असा... थप हेर्नुहोस्

माछापुच्छ्रे बैंक इन्फोसेस फिनाकल इनोभेसन अवार्ड २०२३ बाट सम्मानित

२०८० असार ३

ताजा नेपाल

काठमाडौं । माछापुच्छ्रे बैंक ‘इन्फोसेस फिनाकल इनोभेसन अवार्ड २०२३ म्याक्सिमाइजिङ कस्टुमर इन्गेजमेन्ट गोल्ड’ बाट सम्मानित भएको छ । बैंकले ग्राहकलाई प्रदान गर्ने डिजिटल सेवाको गुणस्तर र कारोबार संख्यामा उल्लेखनीय वृद्धि ग... थप हेर्नुहोस्

प्रभु बैंक र प्यारामाउण्ट मोटर्सबीच संझौता

२०८० असार ३

ताजा नेपाल

काठमाडौं । प्रभु बैंक लिमिटेड र प्यारामाउण्ट मोटर्स प्रालिबीच विद्युतीय सवारीसाधनमा लगानी सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट प्रमुख व्यापार अधिकृत रेनुप्रसाद पाण्डे र प्यारामाउण्ट मोटर्स प्रालिका तर्फबाट मह... थप हेर्नुहोस्

सुनचाँदीको मूल्य बढ्यो

२०८० असार ३

ताजा नेपाल

काठमाडौं । आइतबार सुनचाँदीको मूल्य बढेको छ । आज छापावाल सुन प्रतितोला २ सय रुपियाँ र चाँदी प्रतितोला २० रुपियाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार रुपियाँ र तेजावी ... थप हेर्नुहोस्

सानिमा जीआइसी इन्स्योरेन्सको पाँचौं वार्षिक साधारण सभा सम्पन्न

२०८० असार १

ताजा नेपाल

काठमाडौं । सानिमा जिआइसी इन्स्योरेन्सको पाँचौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैशाख महिनाको अन्तिममा साधारण सभा गर्ने कम्पनीले बताउँदै आए पनि विभिन्न कारणले एक महिना ढिलाई हुन पुगेको हो । सानिमा जनरल इन्स्योरेन्स र ... थप हेर्नुहोस्