Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बैंक/बित्त

प्रभु बैंक र नाथन एसोसिटिज लन्डनबीच सम्झौता

२०८० असार १

ताजा नेपाल

काठमाडौं । प्रभु बैंक र नाथन एसोसिटिज लन्डनबीच इन्भेस्ट फर इम्प्याक्ट नेपाल कार्यक्रमका लागि सम्झौता भएको छ । नाथन एसोसिटिज लन्डनका उपसभापति बुद्धिका सामारासिङ्घेको उपस्थितिमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक... थप हेर्नुहोस्

अपर स्याङ्गे हाईड्रोको आईपीओ असार १० गतेदेखि

२०८० असार १

ताजा नेपाल

काठमाडौं । अपर स्याङ्गे हाईड्रोपावर लिमिटेडले असार १० गतेदेखि १३ गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनी ५ लाख ३९ हजार ५ सय कित्ता आईपीओ निष्काशन खुला गर्न लागेको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिट... थप हेर्नुहोस्

सुनचाँदीको मूल्य बढ्यो

२०८० असार १

ताजा नेपाल

काठमाडौं । शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला ८ सय रुपियाँ र चाँदी प्रतितोला २० रुपियाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ११ हजार ८ सय रुपियाँ र तेजावी सुन ... थप हेर्नुहोस्

शेयर बजारमा ५ अंकको सुधार, तीन अर्ब १६ करोडको कारोबार

२०८० जेष्ठ ३२

ताजा नेपाल

काठमाडौं । उतारचढावका बीच साताको अन्तिम दिन आज पनि शेयर बजार बढेको छ । यो साता पाँचै दिन बजार बढेको हो । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ५ अंकले बढेको हो । ०.२५ प्रतिशतले बजार बढ्दा नेप्से परिसूच... थप हेर्नुहोस्

प्रभु बैंकले विद्युतीय गाडीलाई प्रवर्द्धन गर्न ऋण दिने

२०८० जेष्ठ ३२

ताजा नेपाल

काठमाडौं। प्रभु बैंकले लक्ष्मी कन्टिनेन्टल प्रालिले बिक्री गर्ने विद्युतीय सवारीसाधनमा ऋण लगानी गर्ने भएको छ। लगानी सम्झौतापत्रमा बैंकका प्रमुख व्यापार अधिकृत रेनुप्रसाद पाण्डे र लक्ष्मी कन्टिनेन्टलका महाप्रबन्धक इन्द्र... थप हेर्नुहोस्

शेयरबाट ४० लाख कमाउनेले ३६ प्रतिशत कर तिर्नै पर्ने

२०८० जेष्ठ ३२

ताजा नेपाल

काठमाडौं । अर्थ मन्त्रालयले ४० लाख भन्दा बढी आम्दानी गर्ने करदाताको विवरण तयार गरेको छ । ४० लाख भन्दा बढी आम्दानी गर्ने लगानीकर्तालाई आयकरको दायारमा ल्याउने तयारी गरेको हो । आन्तरिक राजस्व विभागले कर कार्यालयहरुलाई पत्र... थप हेर्नुहोस्

घोराही सिमेन्टको आईपीओ आजदेखि निष्काशन खुला

२०८० जेष्ठ ३२

ताजा नेपाल

काठमाडौं । घोराही सिमेन्टले आज जेठ ३२ गतेदेखि सर्वसाधारणको लागि आईपीओ निष्काशन खुला गरेको छ । कम्पनीले प्रिमियम मूल्यमा आइपीओ जारी गरेको हो । प्रतिशेयर रु. १०० अंकित मूल्यमा ३३५ रुपियाँ प्रिमियम मूल्य थप गरेर प्रतिकित्त... थप हेर्नुहोस्

सुनको मूल्य प्रतितोला ८ सय रुपियाँ घट्यो

२०८० जेष्ठ ३२

ताजा नेपाल

काठमाडौं । बिहिबार सुनचाँदीको मूल्य घटेको छ । सुन प्रततोला ८ सय रुपियाँ र चाँदी प्रतितोला २० रुपियाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ११ हजार रुपियाँ र तेजाबी सुन प्रतितो... थप हेर्नुहोस्

शेयर बजारमा १६.४२ अंकको सुधार, पाँच अर्ब नाघ्यो कारोबार

२०८० जेष्ठ ३१

ताजा नेपाल

काठमाडौं । शेयर बजार आज पनि दोहोरो अंकले बढ्दा कारोबार रकम पाँच अर्ब नाघेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १६.४२ अंकले बढेको हो । ०.८१ प्रतिशतले बजार बढ्दा नेप्से २०३७.०६ अंकमा पुगेको छ । आ... थप हेर्नुहोस्

थ्रीस्टार हाइड्रोले असार ५ गतेदेखि आईपीओ बिक्री गर्दै

२०८० जेष्ठ ३१

ताजा नेपाल

काठमाण्डौ । थ्रीस्टार हाइड्रोपारले असार ५ गतेदेखि सर्वसाधारण लगानीकर्तालाई आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सेयर बिक्री गरेपछि सर्वसाधारण ... थप हेर्नुहोस्