Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बैंक/बित्त

सुनचाँदीको मूल्यमा गिरावट

२०८० जेष्ठ ३१

ताजा नेपाल

काठमाडौं। सुनको मूल्य घटेको छ। अघिल्लो दिनको भन्दा तोलामा ९ सय रुपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको कारोबार मूल्य प्रतितोला १ लाख ११ हजार ८ सय रुपैयाँ निर्धारण भएको छ। मंगलबार ३ सय रुप... थप हेर्नुहोस्

सिटिजन्स बैंक र विभिन्न स्वास्थ्य संस्थाबीच संझौता

२०८० जेष्ठ ३१

ताजा नेपाल

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले विभिन्न संस्थाहरुसँग सम्झौता गरेको छ । सम्झौता पश्चात सिटिजन्स बैंकका ग्राहकहरुले उक्त संस्थाहरुका विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्ने छन । बैंकका ग्राहकहरुले आद... थप हेर्नुहोस्

सनराइज बैंक र देव्यानी इन्टरनेसनल नेपालबीच संझौता

२०८० जेष्ठ ३१

ताजा नेपाल

काठमाडौं। सनराइज बैंक र देव्यानी इन्टरनेसनल नेपालबीच डिजिटल कारोबारलाई प्रवर्द्धन गर्न छुट सम्झौता भएको छ। बैंकले केएफसी, पिज्जा हट र क्रिमबेलसँग सहकार्य गरी आफ्ना ग्राहकहरुलाई विशेष छुट दिने व्यवस्था गरेको हो। सम्झौता ... थप हेर्नुहोस्

शेयर बजारमा ३४.१७ अंकको उछाल, चार अर्ब नाघ्यो कारोबार

२०८० जेष्ठ ३०

ताजा नेपाल

काठमाडौं । शेयर बजारमा उछाल आउँदा नेप्से २ हजार अंक माथि चढेको छ भने कारोबार रकम पनि ४ अर्ब नाघेको छ । बजार केही दिन यता निरन्तर बढिरहेको हो । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ३४.१७ अंकले बढेको छ ... थप हेर्नुहोस्

इसेवा मनी ट्रान्सफर र नबिल बैंकबीच संझौता

२०८० जेष्ठ ३०

ताजा नेपाल

  काठमाडौं। इसेवा मनी ट्रान्सफर र नबिल बैंकबीच रेमिटेन्स भुक्तानीसम्बन्धी सम्झौता भएको छ। सम्झौताअन्तर्गत अब विदेशबाट इसेवा मनी ट्रान्सफरमार्फत पठाएको रेमिटेन्स नबिल बैंकको नेपालका सातै प्रदेशमा रहेका २५५ शाखामध्... थप हेर्नुहोस्

नबिल बैंक र एसियन पेन्ट्सबीच संझौता

२०८० जेष्ठ ३०

ताजा नेपाल

काठमाडौं। नबिल बैंक र एसियन पेन्टस् नेपालबीच च्यानल फाइनान्सिङ सुविधाको लागि सहकार्य सुरु भएको छ। च्यानल फाइनान्सिङ सहकार्य सम्बन्धमा सोमबार दुई पक्षीय समझदारी भएको बैंकले जानकारी दिएको छ । नबिल बैंकका प्रमुख कार्यकारी ... थप हेर्नुहोस्

सुनको मूल्यमा तीन सयको वृद्धि, चाँदी पनि सामान्य बढ्यो

२०८० जेष्ठ ३०

ताजा नेपाल

काठमाडौं। केही दिन घटेको सुनको मूल्य फेरि बढेको छ। सुनको भाउ अघिल्लो दिनभन्दा तोलामा ३ सय रुपैयाँले वृद्धि भएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको बजार मूल्य प्रतितोला एक लाख १२ हजार ७ सय रुपैयाँ निर्धारण ... थप हेर्नुहोस्

असारमा निक्षेपको ब्याजदर यथावत राख्ने बैंकर्स संघको निर्णय

२०८० जेष्ठ ३०

ताजा नेपाल

काठमाडौं। बैंकर्स संघले असारमा पनि निक्षेपको ब्याज यथावत राख्‍ने निर्णय गरेको छ। संघको मंगलबार बिहान बसेको कार्य समिति बैठकले दुई महिनादेखिकै ब्याजदरलाई निरन्तरता दिने निर्णय गरेको हो। अहिले मुद्दती निक्षेपको ब्य... थप हेर्नुहोस्

सेयर बजारमा ७.७९ अंकको सुधार, ८९ कम्पनीको सेयर मूल्य बढ्यो

२०८० जेष्ठ २९

ताजा नेपाल

काठमाडौं । सेयर बजारमा सामान्य सुधार देखिएको छ । बजार मापन गर्ने सूचक ७.७९ अंकले बढेर परिसूचक १९८७.८७ बिन्दुमा रोकिएको छ । २८५ कम्पनीको ७४ लाख ५४ हजार कित्ता सेयर २ अर्ब ८८ करोड ६५ लाख ९ हजार ४१५ रुपैयाँको सेयर किनबेच भ... थप हेर्नुहोस्

सिटिजन्स बैंकको अस्पताललाई सहयोग

२०८० जेष्ठ २९

ताजा नेपाल

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कोशी प्रदेशस्थित रंगेली अस्पताल लाई २ वटा पोस्ट अपरेशन मोनिटर र एउटा भ्याक्सिन स्टोरेजको लागि फ्रिज प्रदान गरेको छ । सिटिजन्स बै... थप हेर्नुहोस्