Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बैंक/बित्त

शेयर बजारमा ४.२७ अंकको गिरावट, कारोबार रकम पनि निराशाजन

२०८० बैशाख १९

ताजा नेपाल

काठमाडौं । शेयर बजार घट्दा आज कारोबार रकम झनै निराशाजनक रह्यो । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड नेप्सेका अनुसार आज बजार ४.२७ अंकले घटेको हो । ०.२३ प्रतिशतले बजार घट्दा नेप्से १८६६.४० अंकमा झरेको छ । आज २७१ कम्पनीका २३ लाख... थप हेर्नुहोस्

आर्थिक मन्दी, सुध्रिएको सरकारी दाबी झुट

२०८० बैशाख १८

ताजा नेपाल

काठमाडौँ । प्रधानमन्त्री देखी सरकारका जिम्मेवार मन्त्री र अधिकारीहरूले नेपालको अर्थतन्त्रले सही दिशा समातेको रटान लगाइरहेका बेला केन्द्रीय तथ्याङ्क विभागले त्यस्तो दलिल असत्य रहेको जनाएको छ । केन्द्रीय तथ्याङ्क विभागल... थप हेर्नुहोस्

घोराही सिमेन्टको आइपीओ मंगलबारदेखि

२०८० बैशाख १८

ताजा नेपाल

  काठमाडौं। घोराही सिमेन्टले मंगलबारदेखि पहिलो चरणको आइपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा प्रभावित क्षेत्रका स्थानीयका लागि सेयर जारी गर्ने भएको हो। हाल कम्पनीको जारी पुँजी ३ अर्ब ९७ करोड १९ लाख रुप... थप हेर्नुहोस्

सुनको मूल्य तोलामा २ सयले घट्यो

२०८० बैशाख १८

ताजा नेपाल

  काठमाडौं। साताको पहिलो दिन सामान्य बढेको सुनको मूल्य सोमबार थोरै घटेको छ। अघिल्लो दिनको भन्दा सुन तोलामा २ सय रुपैयाँले घटेको हो। सोमबार सुनको कारोबार मूल्य प्रतितोला एक लाख ९ हजार रुपैयाँ निर्धारण भएको नेपाल ... थप हेर्नुहोस्

अर्थमन्त्रीसँग लगानीकर्ताहरुले गरे छलफल

२०८० बैशाख १८

ताजा नेपाल

काठमाडौं । शेयर बजार सुधारको मागसहित लगानीकर्ताहरुले आज अर्थमन्त्री डा. प्रकाशशरण महतसंग छलफल गरेका छन् । उक्त अवसरमा पूँजी बजारको हालको अवस्था र समस्या निराकरणका लागि छलफल भएको नेपाल पूँजीबजार लगानीकर्ता संघकी अध्यक्ष ... थप हेर्नुहोस्

नबिल बैंकको तेह्रथुमको छथरमा उद्यमशीलता विकास तालिम

२०८० बैशाख १८

ताजा नेपाल

काठमाडौं । तेह्रथुम जिल्लाको छथर गाउँपालिकाका स्थानीयलाई उद्यमशीलता विकास तालिम दिइएको छ । राष्ट्रिय युवा परिषद्, छथर गाउँपालिका र नबिल बैंकबिच भएको त्रिपक्षीय समझदारी अनुसार एक साता लामो तालिम प्रदान गरिएको हो । वैशाख ... थप हेर्नुहोस्

टेलिकमले सार्वजनिक गर्‍यो नयाँ अफर

२०८० बैशाख १७

ताजा नेपाल

काठमाडौं । नेपाल टेलिकमले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस, २०२३ का अवसरमा ग्राहकका लागि विभिन्न अफर उपलब्ध गराएको छ । दिवसका अवसरमा कम्पनीले आजदेखि भ्वाइस र डाडा प्याकेज उपलब्ध गराइएको टेलिकमले जानकारी दिएको छ ।... थप हेर्नुहोस्

सुनचाँदीको मूल्य बढ्यो

२०८० बैशाख १७

ताजा नेपाल

काठमाडौं । आइतबार सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला १ सय रुपियाँ र चाँदी प्रतितोला ५ रुपियाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९ हजार २ सय र तेजाबी सुन प्रतितोला १ ... थप हेर्नुहोस्

इङवा हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

२०८० बैशाख १७

ताजा नेपाल

काठमाडौं । इङवा हाइड्रोपावर लिमिटेडले आज बैशाख १३ गते बुधबारदेखि निष्काशन खुला गरेको आईपीओमा आवेदन दिने आज १७ गते आइतबार अन्तिम दिने हो । आज कार्यालय समयभित्र इच्छुक लगानीकर्ताहरुले आवेदन दिन सक्ने कम्पनीले जानकारी दिएक... थप हेर्नुहोस्

शेयर बजारमा १९.११ अंकको गिरावट, कारोवार रकम ९५ करोड ४३ लाख

२०८० बैशाख १७

ताजा नेपाल

काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । नेप्से घटे पनि कारोबार रकम भने केही बढेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड नेप्सेका अनुसार आज बजार १९.११ अंकले तल झरेको हो । १.०१ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १८७०.६५ अ... थप हेर्नुहोस्