Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

भारतीय नागरिक भन्दै जसपा नेता सिंहविरुद्ध राष्ट्रियसभामा उजुरी

काठमाडौं । राष्ट्रियसभाका सांसद मृगेन्द्र कुमार सिह भारतीय नागरिक भएको भन्दै निवेदन दर्ता भएको छ । ऊनी जनता समाजवादीको तर्फबाट राष्ट्रियसभामा प्रतिनिधि चुनिएका हुन् । उनी भारतीय नागरिक भएको प्रमाण सहित राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाको मा निवेदन दर्ता गरिएको छ । नेपालको संविधानले विदेशी नागरिकलाई कुनै पनि तहमा जनप्रतिनिधि बन्ने अधिकार दिएको छैन ।

 

 


सम्बन्धित समाचार