Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटीले एमालेले संसद् अवरोध नगर्ने बताएका छन्। सर्वदलीय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रतिनिधि सभाको बैठक सुचारु हुने ढङ्गले कुरा भएको बताए। अध्यक्ष केपी ओली पक्राउविरुद्ध एमालेले सदनबाट पनि प्रतिवाद गर्ने निर्णय गरेको थियो। तर, आजको बैठकमा एमालेको तर्फबाट त्यस्तो कुनै कुरा नआएको बताए। उनले भोलिको पहिलो बैठकमा सबै दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कुरा भएको पनि बताए। उनले उपसभामुखको बारेमा पनि छलफल भइरहेको बताए।
२०८३ बैशाख १०
ताजा नेपाल
२०८३ बैशाख १०
ताजा नेपाल
२०८३ बैशाख १०
ताजा नेपाल