Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मनोरञ्जन

पुटिनले दिए दक्षिण कोरियालाई चेतावनी

२०८१ असार ७

ताजा नेपाल

काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमीर पुटिनले दक्षिण कोरियालाई रूसविरुद्धको युद्धमा सघाउनका लागि युक्रेनलाई हतियार नदिन चेतावनी दिएका छन् । रुसविरुद्धको युद्धमा युक्रेनलाई हतियार उपलब्ध गराए दक्षिण कोरियाका लागि महँगो पर... थप हेर्नुहोस्

टी२० अन्तर्राष्ट्रियमा सन्दीप लामिछानेको एक सय विकेट

२०८१ असार ३

ताजा नेपाल

काठमाडौं । लेग स्पिनर सन्दीप लामिछानेले टी–२० विश्वकप क्रिकेटको आफ्नो अन्तिम खेलमा एक सय विकेटको माइलस्टोन पूरा गरेका छन्। उनले ५४औं खेलमा १ सय विकेटको माइलस्टोन पूरा गरेका हुन्। सबैभन्दा छिटो टी२० अन्तर्राष्ट्रियमा १ सय... थप हेर्नुहोस्

सुुजन कोइरालाको ‘मेरो दुःख मेरो पिडा’

२०८१ असार १

ताजा नेपाल

काठमाडौं  । बाल प्रतिभा कल्पना बिष्टको मिठो स्वरमा ‘मेरो दुःख मेरो पिडा’ बोलको मर्मश्पर्शी गीतको भिडियो सार्वजनिक भएको छ । शब्द सुजन कोइराला, संगीत श्रीधर अधिकारीको रहेको भिडियोमा गायिका बिष्टको साथमा अर्जुन सापकोटा, नवर... थप हेर्नुहोस्

‘बजाईदेऊ न बाजा’

२०८१ जेष्ठ ३१

ताजा नेपाल

शम्भुजीत बाँस्कोटाको संगीत, रंगपत्रकार डब्बु क्षेत्रीको शब्द, रचना र निर्देशनमा ‘बजाईदेऊ न बाजा’को भिडियो सार्वजनिक भएको छ । गीतमा मोडल, गायिका सरिता भारतीले आवाज दिएकी छन् । गीतको भिडियोमा युवा, युवतीको प्रेम सम्बन्धलाई... थप हेर्नुहोस्

लिम्बु फिल्म ‘सुुगुप’लाई चार अवार्ड

२०८१ जेष्ठ ३१

ताजा नेपाल

राजधानीको सभागृहमा तीनदिने कार्यक्रम सहित सम्पन्न चौथोँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव २०८१ को समापनको दिन लिम्बू संस्कार र संस्कृतिमा आधारित लोकेन साँवा लिम्बु निर्देशित चलचित्र ‘सुगुप’ले पब्लिक चोइस अवार्ड, उत्कृ... थप हेर्नुहोस्

गीतकार देवकोटालाई दीर्घ साधना सम्मान

२०८१ जेष्ठ ३१

ताजा नेपाल

राजधानीमा एक विशेष कार्यक्रमको आयोजना गरि ११ औं म्युजिक खबर म्युजिक अवार्ड सम्पन्न भएको छ । श्री केश ११ औं म्यूजिक खबर म्यूजिक अवार्ड २०८० कार्यक्रममा गीतकार चुडामणि देवकोटालाई दीर्घ साधना सम्मान अर्पण गरिएको छ । गीतकार ... थप हेर्नुहोस्

ओप्सना म्युजिक अवार्ड २०२४ भव्यताका साथ सम्पन्न

२०८१ जेष्ठ ३१

ताजा नेपाल

काठमाडौं । ओप्सना फिल्म्स् प्रा.लि.द्वारा आयोजित पहिलो संकरण ‘राष्ट्रिय ओप्सना म्युजिक अवार्ड २०२४’ पूर्व सञ्चार मन्त्री पार्वत गुरुङको प्रमुख आतिथ्यतामा नाचघर जमलमा भव्यताका साथ सम्पन्न भएको छ । विशेष अतिथिमा नेपाल संगी... थप हेर्नुहोस्

रुँदै हालेकाे भिडियोको विषयमा एलिनाले यसो भनिन्

२०८१ जेष्ठ ३०

ताजा नेपाल

काठमाडौँ । विभिन्न कारणले बेलाबेलामा चर्चाको विषय बन्दै आएकी गायिका एलिना चौहान फेरि चर्चामा छाएकी छन् । यतिबेला उनको चर्चाको विषय रुँदै गरेको एक भिडियोको भएको छ । जसलाई उनले मंगलबार इन्स्टाग्राममा राखेकी थिइन् । रुँदै ग... थप हेर्नुहोस्

पूजाको जिब्रो चिप्लिएपछि…

२०८१ जेष्ठ २६

ताजा नेपाल

फिल्म ‘प्रेमगीत’मा काम गरेपछि नायिका पूजा शर्मा र नायक प्रदीप खड्काको सम्बन्धमा पानी बाराबारको अवस्था आयो । यसपछि, यी दुईले एकसाथ फिल्ममा काम गरेका छैनन् । तर, निर्देशक सुदर्शन थापाले निर्देशन गर्न लागेको एक लभ स्टोरी फि... थप हेर्नुहोस्

सर्वनाममा सन्तोष गुञ्जिए

२०८१ जेष्ठ २३

ताजा नेपाल

काठमाडौंको कालिकास्थानस्थित सर्वनाम थिएटरमा शनिवार कीर्तिमानी सङ्गीतकार तथा गायक सन्तोष श्रेष्ठको एकल गजल गायन सम्पन्न भएको छ । एक विशेष कार्यक्रम बीच कीर्तिमानी सङ्गीतकार तथा गायक सन्तोष श्रेष्ठको आफ्नै सङ्गीतमा एकल गजल... थप हेर्नुहोस्