Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मनोरञ्जन

करिश्मा मानन्धर रेखालाई भोट माग्दै

२०७९ कार्तिक ३०

ताजा नेपाल

काठमाडौं । अभिनेत्री एवं एमाले नेतृ करिश्मा मानन्धरले राप्रपा उम्मेदवार रेखा थापालाई भोट मागेकी छन् । रेखा मोरङ ३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेकी छन् । सो क्षेत्रमा एमालेबाट भानुभक्त ढकाल र नेपाली कांग्रेसबाट डा... थप हेर्नुहोस्

मेस्सीको कमाडमा अर्जेन्टिनाको बिश्वकप टोली घोषणा

२०७९ कार्तिक २७

ताजा नेपाल

लन्डन । स्ट्राइकर लियोनल मेस्सीको कप्तानीमा अर्जेन्टिनाले कतार फिफा विश्वकप २०२२ का लागि २६ सदस्यीय टोली घोषणा गरेको छ । चोटबाट ग्रसित मेस्सीसगै टोलीमा फरवार्डद्वय एन्जल डी मारिया र पाउलो डिबालालाई पनि समेटिएका छन् । यसै... थप हेर्नुहोस्

पल शाह उच्च अदालतमा

२०७९ कार्तिक २७

ताजा नेपाल

काठमाडौं । आफूलाई थुनामा पठाउने नवलपुर जिल्ला अदालतको आदेशविरुद्ध अभिनेता पल शाह उच्च अदालत पोखरा गएका छन् ।नवलपुर अदालतले बालयौन दुरुपयोगमा दोषी ठहर गर्दै जरिवाना, क्षतिपूर्ति रकमसहित साढे दुई वर्ष कैद सजाय सुनाएको फैसल... थप हेर्नुहोस्

भुवनतर्फ तेर्सियो आयोग

२०७९ कार्तिक २५

ताजा नेपाल

काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीलाई प्रतिनिधिसभाका लागि नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरीको प्रचारप्रसारमा सहभागी भएको भन्दै निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । ‘नवलपरासी क्षेत्र नं। १ मा प्रतिन... थप हेर्नुहोस्

समीक्षा स्टेजमा उक्लँदा दर्शकले गरे होहल्ला

२०७९ कार्तिक २०

ताजा नेपाल

काठमाडौं । संखुवासभामा गायिका समीक्षा अधिकारी सहभागी कार्यक्रममा विवाद भएको छ। संखुवासभाको खाँदबारी पाङ्ठामा शुक्रबार राति आयोजित सांगीतिक कार्यक्रममा समीक्षा स्टेजमा आउनासाथ दर्शकदीर्घाबाट होहल्ला भएको हो। तर कार्यक्रम ... थप हेर्नुहोस्

अमिताभ वर्षकै व्यस्त अभिनेता

२०७९ कार्तिक २

ताजा नेपाल

मुम्बई– ‘दिवार’ जस्तो शानदार फिल्म दिएका अभिनेता अमिताभ बच्चन पाँच दशकदेखि बलिउडमा राज गरिरहेका छन् । अमिताभले हालैमात्र आफ्नो ८०औं जन्मदिन मनाए । उनको अभिनय रहेको हाल प्रदर्शनरत फिल्म ‘गुडबाय’ लाई पनि दर्शकले उत्तिकै मन... थप हेर्नुहोस्

विश्वकै सुन्दर महिलाको नवौं नम्बरमा दीपिका पादुकोण

२०७९ कार्तिक १

ताजा नेपाल

भारतीय अभिनेत्री दीपिका पादुकोण सुन्दर महिला संसारको दश सबैभन्दा सुन्दर महिलाको सूचीमा नवौं स्थानमा परेकी छन् । विश्वका दश सुन्दर महिलाको सूचीमा पर्ने दीपिका एक मात्रै भारतीय नागरिक हुन् । दीपिका नवौं सुन्दर महिलाको स... थप हेर्नुहोस्

मोफसलबाट फक्रिएको फूल

२०७९ आश्विन २७

ताजा नेपाल

भनाई नै छ– प्रतिभा प्रष्फुटन हुनका लागि कुनै स्थानविशेषले रोक्दैन, यो त जहाँकहीँ पनि पोखिन सक्छ । बरु त्यसका लागि वातावरण र संगतचाहिँ त्यही किसिमको हुनुपर्छ । र त नेपालीमा कथन छ– संगतगुनाको बुद्धि, बिउगुनाको फल । हो– जस्... थप हेर्नुहोस्

मदिरा कहिल्यै सेवन नगर्ने अमिताभ

२०७९ आश्विन २६

ताजा नेपाल

काठमाडौं । ११ अक्टुबर। हिन्दी सिने जगतका महानायक अभिताभ बच्चन ८० वर्षका पुगेका छन्। पछिल्लो ५० वर्षभन्दा बढी समयदेखि अभिताभ हिन्दी फिल्म उद्योगमा अब्बल भएर छाइरहेका छन्। ७० को दशकमा पर्दामा कमाल गर्ने उनलाई आज पनि एकपछि ... थप हेर्नुहोस्

८०औँ जन्मदिन मनाउदै अमिताभ,उनका बारेमा पढ्नै पर्ने कुरा यस्ता छन्

२०७९ आश्विन २५

ताजा नेपाल

काठमाडौं । भारतमा आजको दिन अमिताभ बच्चनका फ्यानका लागि कुनै ठूलो उत्सवभन्दा कम छैन । कारण हो, आज परेको अमिताभको जन्मदिन । यो वर्ष उनी ८० वर्ष प्रवेशको जन्मदिन मनाइरहेका छन् । र उनका लाखौँ फ्यानले यसलाई उत्सवका रूपमा मनाइ... थप हेर्नुहोस्