Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मनोरञ्जन

पत्रकार सुवेदीलाई सर्वाेत्कृष्ट चलचित्र पत्रकार पुरस्कार

२०७८ कार्तिक ३०

ताजा नेपाल

चलचित्र पत्रकारितामा चर्चित तथा सिद्धहस्त पत्रकारका रुपमा कहलिएका लक्ष्मण सुवेदी ‘सर्वाेत्कृष्ट चलचित्र पत्रकार–२०७७’ बाट पुरस्कृत भएका छन् । उनलाई श्री अधिराज्य मिडिया नेटवर्कले बिहीबार राजधानीमा आयोजना गरेको बिराट म्यु... थप हेर्नुहोस्

सगरमाथा अवार्डबाट उषा सम्मानित

२०७८ कार्तिक २६

ताजा नेपाल

नुवाकोटकी चर्चित मोडल तथा लोक दोहरीको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल अभिनेत्री समेत रहेकी उषा सुवेदीले लोक दोहरी र मोडलिङको क्षेत्रमा पुराएको योगदान स्वरुप राजधानीमा आयोजित ‘साहरा एप तेस्रो सगरमाथा म्युजिक अवार्... थप हेर्नुहोस्

‘छेक्यो मायालु’ अमेरिकाबाट सार्वजनिक हुने

२०७८ कार्तिक २६

ताजा नेपाल

पाँचथरको ऐतिहासिक स्थलहरुमा छायांकन गरिएको ‘छेक्यो मायालु’को भिडियो अमेरिकाबाट सार्वजनिक हुने भएको छ । सुरेश अधिकारीको शब्द, संगीत तथा तारा लावतिको सुमधुर स्वर रहेको गीतलाई सागर केरुङले निर्देशन गरेका हुन् । माता पाथीभरा... थप हेर्नुहोस्

भ्रम मात्रै हुन् त यी सब कुरा ?

२०७८ कार्तिक १३

ताजा नेपाल

नायक पल शाह र गायिका समीक्षा अधिकारी केही समययता चर्चामा छन् । कलाकारहरुको प्रेम सम्बन्ध बारे चर्चा परिचर्चा हुनु सामान्य कुरा हो । पलले बजारमा चलेका हल्लाहरु सबै गलत भएको र समिक्षा आफ्नो फ्यान भएको जवाफ दिदै आएका छन् । ... थप हेर्नुहोस्

अर्का स्टार पनि अस्ताए

२०७८ कार्तिक १३

ताजा नेपाल

एजेन्सी । चर्चित कन्नड अभिनेता पुनीत राजकुमारको निधन भएको छ । शुक्रबार बिहान स्वास्थ्यमा खराबी देखिएपछि उनी बेग्लुरुस्थित विक्रम अस्पताल भर्ना भएका थिए । अस्पतालमा भर्ना भएका पुनीतको निधन भएको भारतीय सञ्चारमाध्यमहरूले पु... थप हेर्नुहोस्

आर्यन शनिबारमात्र जेलबाट छुट्ने

२०७८ कार्तिक १३

ताजा नेपाल

बलिउड स्टार साहरुख खानका छोरा आर्यन खान शनिबार मात्र जेलबाट छुट्ने भएका छन् । उनी आजको रात जेलमै रहनुपर्ने भएको छ । धरौटीमा रिहा गर्न अदालतले आदेश दिएपनि रिहाईको कागज तयार गर्न समय लागेकाले उनी आजको रात आर्थुर रोड जेलमै ... थप हेर्नुहोस्

शाहरुखको मन्नतमा एनसीबीको छापा

२०७८ कार्तिक ५

ताजा नेपाल

मुम्बई । बलिउड अभिनेता शाहरुख खानको घर मन्नतमा नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)ले छापा मारेको छ । शाहरुखका छोरा आर्यन गत अक्टोबर २ मा एक क्रुज ड्रग्स पार्टीमा पक्राउ परेपछि एनसीबीको निशानामा शाहरुखको मन्नत परेको हो । ... थप हेर्नुहोस्

यस्तो अवस्थामा भेटिइन् साम्राज्ञी (भिडियो सहित)

२०७८ कार्तिक ३

ताजा नेपाल

पछिल्लो करिब डेढ वर्षदेखि चलचित्रकर्मीको पेशा व्यवसाय चौपट भएपछि कलाकर्मीहरुको आकर्षण म्युजिक भिडियोतिर मोडिएको छ । समय पनि थोरै दिए पुग्ने र पारिश्रमिक पनि भनेजति पाइने भएपछि चलचित्रमा समेत चुजी कलाकारहरुको आकर्षण म्युज... थप हेर्नुहोस्

‘यो माया कस्तो माया’को शिर्ष गीत सार्वजनिक

२०७८ आश्विन २७

ताजा नेपाल

काठमाडौ २६ असोज । नेपाली कथानक चलचित्र ‘यो माया कस्तो माया’ गीत सार्वजनिक भएको छ । प्रदर्शनको तयारीमा रहेको ‘यो माया कस्तो माया’ गीतको भिडियो ओएसआर डिजिटल च्यानलबाट बुधबार सार्वजनिक भएको हो । समसामयिक प्रेमकथामा आधारित य... थप हेर्नुहोस्

फुलारा लिटरेचर फाउण्डेशनद्वारा ‘राष्ट्रिय मानार्थ सम्मान -२०७८’ सार्वजनिक

२०७८ आश्विन २७

ताजा नेपाल

काडमाण्डौं । 'हाम्रो एकै दृष्टिकोण, लक्ष्य र उद्देश्य-नेपाली मौलिक कला, संस्कृति र साहित्य' भन्ने मूल नाराका साथ फुलारा लिटरेचर फाउण्डेशन नेपालद्वारा 'राष्ट्रिय मानार्थ सम्मान -२०७८' प्रदान गरेको छ । नेपाली कला, संस्कृति... थप हेर्नुहोस्