Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मनोरञ्जन

लकडाउनको मारमा हास्य टेलिशृङ्खला कति बन्द भएसके ? अरु बन्द हुने लाइनमा

२०७८ जेष्ठ ३०

ताजा नेपाल

कोरोनाको दोस्रो लहरका कारण गत एक महिनादेखि देशमा निषेधाज्ञा जारी छ । निषेधाज्ञाले जनजीवन प्रभावित बनेको छ । निषेधाज्ञाकै कारण मनोरञ्जनसँग सम्बन्धित सबै गतिविधिमा ब्रेक लागेको छ । निषेधाज्ञाको असर टेलिभिजनबाट प्रसारण भइरह... थप हेर्नुहोस्

भूवनको फेरिएको गेटअप

२०७८ जेष्ठ २९

ताजा नेपाल

नायक भूवन केसीले चलचित्र ‘मिस्टर नेपाली’मा खलनायकको रुपमा काम गरे । तर, यो चलचित्रमा उनको भूमिकालाई लिएर दर्शकले कुनै चासो देखाएनन् । उनी, यो चलचित्रको पत्रकार सम्मेलनमा फरक गेटअपसहित प्रस्तुत भएका थिए ।सो समयमा भूवनले च... थप हेर्नुहोस्

करीना कपुरले १२ करोडको माग गरेपछि….

२०७८ जेष्ठ २७

ताजा नेपाल

चर्चित नायिका करीना कपुर केही महिना अगाडी दोस्रो सन्तानकी आमा बनेकी थिइन् । दुई सन्तानको आमा भएपनि उनलाई फिल्मको अफर भने धेरै आउने गर्छन् । करीनाले अब हंसल मेहताको एक फिल्ममा काम गर्ने भएकी छिन् । यसको साथै उनले ‘वीरे दी... थप हेर्नुहोस्

उत्तर कोरियामा विदेशी फिल्म हेरे १५ वर्ष जेल

२०७८ जेष्ठ २६

ताजा नेपाल

उत्तर कोरिया । उत्तर कोरियाका शासक किम जोङ उनले विदेशी फिल्मसम्बन्धी कडा कानुन ल्याएका छन् । उनले आफ्ना नागरिकले विदेशी फिल्म हेरे मृत्युदण्डसम्मको सजाय हुने कानुन ल्याएका हुन् । प्रतिक्रियावादी विचारलाई परास्त गर्नका ला... थप हेर्नुहोस्

सुशान्त सिंह मृत्यु र लागूऔषध प्रकरणमा सारा बलियो हुँदै

२०७८ जेष्ठ २६

ताजा नेपाल

बलिउड अभिनेत्री सारा अली खानले फिल्मको छायांकनको क्रममा लागूऔषध लिएको आरोप पुष्टि गर्न यतिबेला भारतको लागू औषध नियन्त्रण विभागलाई हम्मेहम्मे परेको छ । यी अभिनेत्रीको स्वास्थ्य परीक्षणमा लागूऔषध सेवनको प्रमाण नभेटिएपछि सो... थप हेर्नुहोस्

राम्रो काम गर्न मन्त्रि प्रधानमन्त्रि हुनुपर्छ भन्ने छैनः सोनु सुद

२०७८ जेष्ठ २४

ताजा नेपाल

केही दिन अगाडि बलिउड नायिका हुमा कुरेशीले बलिउड कलाकार सोनु सुदलाई भारतको प्रधानमन्त्री बन्नका लागि आग्रह गरेकी थिइन् । सोनु प्रधानमन्त्रीका रुपमा चुनावमा उठेको खण्डमा आफूले भोट हाल्ने हुमाको तर्क थियो । सोनुले हालै मात्... थप हेर्नुहोस्

अभिनेत्रीलाई यौनकर्मीको आरोप लागेपछि….

२०७८ जेष्ठ २३

ताजा नेपाल

अभिनेत्री माहिका शर्माले आफुलाई यौनकर्मीको रुपमा हेरेको भन्दै चित्त दुखाएकी छन् । माहिकाका अनुसार उनले डेनीसँग काम गर्ने फैसला गरेपछि मानिसहरुले उनलाई यौनकर्मी सम्झिएर भेदभाव गर्न थालेको बताएकी छन् । बुधबार अन्तर्राष्ट्र... थप हेर्नुहोस्

कलाकार पर्लमाथि बलात्कारको बात

२०७८ जेष्ठ २३

ताजा नेपाल

भारतियका टेलिभिजनकर्मी तथा अभिनेता पर्ल वी पुरीलाई प्रहरीले बलात्कारको आरोपमा पक्राउ परेका छन् । पीडित महिला र उनको परिवारले पुरीविरुद्ध उजूरी दिएपछि उनी पक्राउ परेका हुन् । उनी आफ्नो संघर्ष, कामप्रतिको लगाव र समर्पणका ल... थप हेर्नुहोस्

प्राविधिकका लागि स्वस्तिमाको अभियान

२०७८ जेष्ठ २१

ताजा नेपाल

निषेधाज्ञाका कारण ३ सय भन्दा बढी प्राविधिकहरुको अवस्था निकै नै कमजोर रहेको चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाबाट जानकारी पाएपछि नायिका स्वस्तिमा खड्काले सहयोग अभियान सुरु गरेकी छिन् । उनले, सामाजिक संजालमा एउटा ... थप हेर्नुहोस्

जन्मस्थानका लागि पशुपतिको ३० हजार

२०७८ जेष्ठ २१

ताजा नेपाल

गायक पशुपति शर्माले आफ्नो गृह जिल्ला स्याङ्जाका जनताका लागि ३० हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् । शर्माले कोरोनाका कारण समस्यामा परेका आफ्नो जिल्लाबासीका लागि भनेर उक्त रकम सहयोग गरेका हुन् । उनले स्याङ्जा सहयोग समाज ... थप हेर्नुहोस्