Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मनोरञ्जन

भारतकी चर्चित नायिका कंगना भन्छिन्– ‘जुन फिल्ममा मेरो हड्डी भाँचियो, त्यो फिल्मले रेकर्ड समेत तोड्यो’

२०७७ माघ १३

ताजा नेपाल

मुम्बई । अभिनेत्री कंगना रनौतको फिल्म ‘मणिकर्णिकाः द क्वीन अफ झाँसी’ को रिलिज भएको दुई वर्ष पुगेको छ । फिल्मको निर्देशन समेत कंगना आफैले गरेकी थिइन् । फिल्म २५ जनवरी २०१९ मा रिलिज भएको थियो । फिल्म रिलिज भएको दुई वर्ष पु... थप हेर्नुहोस्

गर्भवती करीनाको योगा

२०७७ माघ १३

ताजा नेपाल

मुम्बई । बलिउड अभिनेत्री करीना कपुर खान अहिले दोस्रो प्रेग्नेसीमा रमाइरहेकी छन् । हालै उनले एक हट फोटो सुट समेत गराएकी छन् । सुटका तस्बिरमा उनले प्रेग्नेसीमै योगा गरेको देख्न सकिन्छ । सार्वजनिक केही तस्बिर मध्य पहिलोमा क... थप हेर्नुहोस्

करिश्माले १० करोडमा घर बेच्दै

२०७७ माघ ८

ताजा नेपाल

मुम्बई । करिना कपुरकी दिदी करिष्मा कपुरले मुम्बईस्थित आफ्नो घर बेच्न लागेको खबर छ । करिष्माले यसबारे कुनै पुष्टि त गरेकी छैनन् तर भारतीय सञ्चार माध्यमले बेच्नका लागि उनले आफ्नो घर रजिस्टर गरेको जानकारी दिएका छन् । डीएनएक... थप हेर्नुहोस्

यिनै हुन् ५० का मुख्यमन्त्रीकी २० वर्षीया दुलही

२०७७ माघ ४

ताजा नेपाल

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको पद धरापमा छ । उनीमाथि नेपाल कम्युनिष्ट पार्टीका प्रचण्ड-माधव पक्षधर प्रदेश सभा सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गरेका छन् । तर, यही चुनौतीबीच उनी भने विवाह गर्दैछन् । र... थप हेर्नुहोस्

यो सर्वसत्तावादको नमूना हो

२०७७ पुष १५

ताजा नेपाल

काठमाडौं । यतिखेर संसद पुनस्र्थापना हुन्छ वा निर्वाचन ? विवाद राजनीति वृत्तमा छ । निर्णय सर्वोच्चमा । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो अधिकार छ भन्दैमा ग्राउन्डको ख्यालै नगरी निर्वाचन घोषणा गर्नुलाई सर्वसत्तावादको नम... थप हेर्नुहोस्

३ वर्षदेखि यिनलाई बिहेकै कनकन

२०७७ पुष ४

ताजा नेपाल

काठमाडौं – मंसिर सकिएसँगै यस वर्षलाई बिहेका लगन सकिएका छन् । यो बीचमा धेरै नेपाली कलाकार विवाह बन्धनमा बाँधिएका छन् । प्रियंका कार्की र आँचल शर्माले गत वर्ष नै धुमधाम बिहे गरेका थिए । यो मंसिरमा नायिका स्वेता खड्काले पनि... थप हेर्नुहोस्

बिहे गरेको दुई महिनामै नेहाको यस्तो चाला

२०७७ पुष ४

ताजा नेपाल

मुम्बई – भारतीय गायिका नेहा कक्कर आमा बन्ने भएकी छिन् । उनले यो खबर सामाजिक सञ्जालमार्फत शेयर गरेकी हुन् । नेहाले पति रोहनसँगको एक तस्वीर शेयर गर्दै आमा बन्न लागेको भन्दै खुशीको खबर साटेकी हुन् । नेहा र रोहनप्रित सिंहले ... थप हेर्नुहोस्

छोरी जन्माउने चाहाना करिनाको चाहना

२०७७ पुष २

ताजा नेपाल

बलिउड अभिनेत्री करिना कपुर दोस्रो सन्तानको आमा बन्न लागेकी छिन्। उनले पहिलो सन्तानका रुपमा छोरा तैमुरलाई जन्म दिइसकेकी करिनाले दोस्रो सन्तानका रुपमा छोरी जन्माउने विचारमा छिन्। उनी दोस्रो सन्तान छोरी भएको हेर्न चाहान्छिन... थप हेर्नुहोस्

बसका कन्डक्टर रजनिकान्छ कसरी बने ‘सुपरस्टार’

२०७७ मंसिर २८

ताजा नेपाल

मुम्बई । दक्षिण भारतीय रजनीकान्तले केही समयअघि राजनीतिमा आउने बताएका थिए । उनले छिट्टै आफ्नो राजनैतिक करिअर पनि शुरु गर्दैछन् । सन् २०२१ मा हुने तमिल नाडु विधानसभा चुनावमा रजनीकान्त पनि मैदानमा हुनेछन् । उनले आफ्नो करिअर... थप हेर्नुहोस्

करोडौंका बलिउड स्टारहरु

२०७७ मंसिर २६

ताजा नेपाल

बलिउड कलाकारले फिल्ममा काम गरेबापत् कति पारिश्रमिक लिन्छन्, यो कुरा धेरैले जान्न चाहन्छन् । हरेक कलाकारले आफ्नो फिल्म हिट हुने बित्तिकै आफ्नो पारिश्रमिक बढाइहाल्छन् तर फ्लप हुँदा घटाउँदैनन् । यदि ठूलो ब्यानर छ, निर्देशक ... थप हेर्नुहोस्