Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मनोरञ्जन

सुरक्षाकर्मीका लागि ८ होटल

२०७७ बैशाख १२

ताजा नेपाल

बलिउडका सफल निर्देशक रोहित सेट्टी आफ्नो कामका कारण पनि चर्चामा छन् । उनले निर्देशन गरेका चलचित्रहरू हिट छन् । मसला चलचित्र बनाउनमा रोहित माहिर मानिन्छन् । रोहित सामाजिक काममा पनि उत्तिकै सक्रिय छन्। हालै मात्र रोहितले गर... थप हेर्नुहोस्

राजेशको दारी सेताम्मै

२०७७ बैशाख १२

ताजा नेपाल

उमेरले आधा शताब्दी नाघिसक्दा पनि नायक राजेश हमाल आफूलाई सधै जवान ठान्छन् । कसैले अहिलेको उमेर सोध्यो भने भन्ने गर्छन्, ‘२५ वर्ष पुगेपछि गन्नै छोडिदिएँ ।’ सार्वजनिक कार्यक्रममा जाँदा टिपटप भएर पुग्ने भएकाले उनको उमेर अनुम... थप हेर्नुहोस्

लकडाउनमा के गर्दैछिन् सन्नी

२०७७ बैशाख १२

ताजा नेपाल

लकडाउनका कारण अहिले सम्पूर्ण मानिसहरु घरभित्र नै बसिरहेका छन् । भारत मे ३ सम्म लकडाउन भएका कारण बलिउडकर्मी पनि घरमा थुनिएका छन् । अभिनेत्री सन्नी लियोनी पनि घरमा नै थुनिएकी छिन् । उनी आफ्नो श्रीमान र तीन बच्चाको साथ बस्द... थप हेर्नुहोस्

कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १४ हजार ६ सय माथि

२०७६ चैत्र १०

ताजा नेपाल

काठमाडौं । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणका कारण विश्वभर ज्यान गुमाउनेको संख्या १४ हजार ६ सय १३ पुगेको छ । कोरोनाको संक्रमणका कारण पछिल्लो २४ घण्टामा १६ सयले ज्यान गएसँगै ज्यान गुमाउनेको संख्... थप हेर्नुहोस्

हिमेशले जिते कमेडी च्याम्पियनको उपाधी

२०७६ चैत्र २

ताजा नेपाल

कमेडी रियालिटी शो कमेडी च्याम्पियनको उपाधी हिमेश पन्तले जितेका छन् । शनिबार साँझ भएको ग्राण्ड फिनालेमा हिमेश विजेता घोषित भएका हुन् । कमेडी च्याम्पियनको फिनालेमा हिमेशसँगै खड्ग बहादुर पुन मगर र सुमन कोइराला पुगेका थिए । ... थप हेर्नुहोस्

नायिका प्रियंकाको इन्गेजमेन्ट, मंसिरमा बिहे

२०७६ चैत्र २

ताजा नेपाल

‘क्याप्टेन’बाट चलचित्र क्षेत्रमा प्रवेश गरेकी नायिका प्रियंका एमभीले इन्गेजमेन्ट गरेकी छिन् । उनले, शुक्रबार आफ्ना प्रेमीको साथमा इन्गेजमेन्ट गरेकी हुन् । उनी, प्रेमी सफल अधिकारीको साथमा इन्गेजमेन्टपछि पहिलो पटक सार्वजनि... थप हेर्नुहोस्

ऋतिकसँग काम गर्ने तापसीको इच्छा

२०७६ फाल्गुन २३

ताजा नेपाल

तापसी पन्नु स्टारर चलचित्र ‘थप्पड’ रिलिज भइसकेको छ । शुक्रबारबाट प्रदर्शनमा आएको यस चलचित्रले निकै राम्रो प्रशंसा पाइरहेको छ । तापसीको कामलाई धेरैले रुचाएका छन् । व्यापारिक रुपमा पनि चलचित्रले सन्तोषजनक व्यापार गरिरेहको ... थप हेर्नुहोस्

कोरोनाबाट बच्न सलमानको यस्तो सुझाव

२०७६ फाल्गुन २३

ताजा नेपाल

कोरोना भइरसबाट बच्नको लागि बलिउड स्टार सलमान खानले आफ्ना फ्यानहरुलाई सुझाव दिएका छन् । सामाजिक संजालमा एक फोटो पोष्ट गर्दै कोरोनाबाट बच्ने उपाय उल्लेख गरेका छन् । सलमानले कोरोनाबाट बच्नको लागि हात नमिलाउन आग्रह गरेका छन्... थप हेर्नुहोस्

परदेशी– २ आउने

२०७६ फाल्गुन १३

ताजा नेपाल

चलचित्र ‘परदेशी– २’ को शुभमुहूर्त गरिएको छ । शुक्रवार चलचित्रका प्रमुख कलाकारहरूको उपस्थितिमा वैदिक विधिअनुसार ललितपुरको कार्यविनायक मन्दिरमा पूजाअर्चना गरी चलचित्रको शुभसाइत गरिएको हो । कार्यविनायक मन्दिरमा पूजा सम्पन्न... थप हेर्नुहोस्

फरिताको फेहरिस्त

२०७६ फाल्गुन १३

ताजा नेपाल

सानै उमेरदेखि अभिनय तथा नृत्यमा रुचि राख्ने नवमोडल फरिता खड्का भविष्यमा चर्चितभन्दा पनि कुशल मोडल तथा नायिका बन्ने सोच लिएर यस क्षेत्रमा प्रवेश गरेको पनि तीन वर्ष बित्दैछ । मोडलिङ क्षेत्र आफैँमा एउटा राम्रो र सम्भावना बो... थप हेर्नुहोस्