Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मनोरञ्जन

आश्मीको मर्छु कि क्या हो

२०७६ पुष ८

ताजा नेपाल

नेपाली साङ्गीतिक आकाशमा नयाँ फरक फ्लेबरको लोक गीत ‘मर्छु कि क्या हो’ बजारमा आएको छ । हाल भारतको मुम्बईमा साङ्गीतिक र अभिनयको कक्षा लिइरहेकी गायिका आश्मी रिसाल र गायक सुरेश शाहीको गीतमा आवाज रहेको छ । गीतमा शब्द तथा सङ्गी... थप हेर्नुहोस्

दिशाको विकिनीको दशा

२०७६ पुष ८

ताजा नेपाल

नायिका दिशा पटानी चलचित्रमा मात्र होइन, सामाजिक सञ्जालमा पनि सक्रिय छिन् । दिशा सामाजिक सञ्जालमा आफ्ना हट तस्बिर पोष्ट गर्न सधैँ नै अगाडि छिन् । दिशा इन्स्टाकै माध्यमबाट विभिन्न ब्रान्डको प्रमोसन पनि गरिरहेकी हुन्छिन् । ... थप हेर्नुहोस्

कपिल शर्मा शो अब अक्षयले चलाउने

२०७६ पुष ३

ताजा नेपाल

दकपिल शर्मा शोबाट चर्चित कमेडियन कपिल शर्मा आउट हुने भएका छन् । शर्माले चलाएको उक्त शो अहिले चर्चित भएको छ । अहिले चलिरहेको शो दोस्रो सिजन हो । कपिल शर्मा आउट हुनेभएपछि शो मा को आउँदैछ भन्ने चर्चाको विषय बनेको छ । भारतीय... थप हेर्नुहोस्

इद मेरो मात्र होइन : सलमान

२०७६ पुष १

ताजा नेपाल

बलिउड नायक सलमान खानका अधिकांश चलचित्र इदमा रिलिज हुन्छन् । यसैले, इद पर्व बलिउडमा सलमानकै लागि हो भनिन्छ । सलमानका चलचित्रले इदमा राम्रो कमाई पनि गरिरहेका छन् । तर, आउँदो बर्षको इदमा भने सलमानलाई अर्का नायक अक्षय कुमारल... थप हेर्नुहोस्

ट्रेन्डिङमा तिम्रो घरको वरिपरी

२०७६ पुष १

ताजा नेपाल

बिहिबार सार्वजनिक भएको चलचित्र ‘म यस्तो गीत गाउँछु २’को ‘तिम्रो घरको वरिपरी’ बोलको गीतले नेपालमा युटुब ट्रेन्डिङको पहिलो स्थानमा पकड जमाएको छ । यो गीत सार्वजनिक भएको वुढासुब्बा डिजिटलको युटुब च्यानल ह्याक भएको छ । च्यानल... थप हेर्नुहोस्

नीरफूल फागुण ३० मा

२०७६ पुष १

ताजा नेपाल

चलचित्र ‘नीरफूल’को नयाँ रिलिज मिति तय गरिएको छ । यो चलचित्र अब, फागुण ३० गतेबाट रिलिज हुने भएको छ । चलचित्रको प्रदर्शन मिति यसअघि वैशाख र भदौमा तोकिएको थियो । तर, पोष्ट प्रोडक्शनमामा ढिलाई भएपछि चलचित्रको प्रदर्शन मिति ब... थप हेर्नुहोस्

राष्ट्रिय सम्मानका साथ भट्टराइको अन्त्येष्टी

२०७६ पुष १

ताजा नेपाल

चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराइको दाहासंकार पशुपति आर्यघाटमा गरिएको छ । उनको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टी गरिएको हो । उनलाई नेपाल प्रहरीले सलामी दिएको थियो । केशवलाई श्रद्धाञ्जली दिनका लागि सूचना, प्रविध... थप हेर्नुहोस्

जमैकाकी टोनी बनिन् मिस वर्ल्ड २०१९

२०७६ मंसिर २९

ताजा नेपाल

काठमाडौं । जमैकाले यस वर्षको मिस वर्ल्ड २०१९ को उपाधि जितेको छ। जमैकाका लागि टोनी एन सिंले सो उपाधि जितेकी हुन्। शनिबार लन्डन एक्सेलमा सम्पन्न भएको ६९ औं ‘मिस वर्ल्ड प्रतियोगिता’ को ग्राण्ड फिनालेमा टोनीले १२५ देशका सुन्... थप हेर्नुहोस्

एकल गायनमा गुञ्जिए बलराम

२०७६ मंसिर २४

ताजा नेपाल

गायक, सङ्गीतकार तथा वरिष्ठ वासुरीबाधक बलराम समाल एकल गायनमा गुञ्जिएका छन् । राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा शनिवार भएको एकल गायनमा उनी गुञ्जिएका हुन् । राष्ट्रिय सांस्कृतिक संस्थान नाचघरका पूर्वमहाप्रबन्धक राजेश थाप... थप हेर्नुहोस्

सुन्दर देखिने पाँच उपाय

२०७६ मंसिर २४

ताजा नेपाल

तपाईं आफ्नो अनुहारमा ग्लो चाहनुहुन्छ भने फेस क्लिनिङ अथवा फेसियलले केही पनि हुनेवाला छैन । वर्कआउटमा मात्र एउटा उपाय हो । एक्सरसाइज गर्नाले तपाईंको ब्लड फ्लो बढ्छ र छालाले प्रसस्त अक्सिजनसमेत पाउँछ । त्यसैले ट्रेडमिलमा च... थप हेर्नुहोस्