Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । माछापुच्छ्रे बैंकले १४ प्रतिशत लाभांश घोषणा गरेको छ ।
बैंक सञ्चालक समितिको आज बिहान बसेको बैठकले आव २०७९÷८० को नाफाबाट हाल कायम चुक्ता पूँजीको १३.३० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७० प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको बैंंकले जानकारी दिएको छ ।
राष्ट्र बैंकबाट स्वीकति र आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीहरुले लाभांश पाउने छन् ।
माछापुच्छ्रे हाल सञ्चालनमा रहेका वाणिज्य बैंकहरुमध्ये लाभांश घोषणा गर्ने पहिलो बैंक बनेको छ ।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल