Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा वादी र प्रतिवादीका साक्षी झिकाउन आदेश

काठमाडौं । पतञ्जली जग्गा अनियमितता प्रकरणमा माधव कुमार नेपालविरुद्धको भ्रष्टाचार मुद्दाका साक्षी झिकाउन विशेष अदालतले आदेश गरेको छ ।

अदालतले वादीका साक्षीहरू विशेष सरकारी वकिल कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमार्फत र प्रतिवादीका साक्षीहरू प्रतिवादी माधव नेपालमार्फत नै झिकाइ भौतिक उपस्थिति वा भिडियो कन्फ्रेन्समार्फत बकपत्र गराउन आदेश जारी गरेको हो ।

विशेष अदालतका सदस्यहरू न्यायाधीश नारायण प्रसाद पौडेल र डिल्लीरत्न श्रेष्ठको इजलासले पतञ्जली जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०६९ मंसिर २५ मा गरेको तामेलीमा राख्ने निर्णय झिकाउन पनि आदेश गरेको छ ।


सम्बन्धित समाचार

पुराना दलका शीर्ष भनिएकाहरुको बढारिए

२०८२ फाल्गुन २५

ताजा नेपाल

समानुपातिकमा कुन दलको कस्तो छ अवस्था ?

२०८२ फाल्गुन २५

ताजा नेपाल