Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

माधव प्रचण्डको स्थायी समिति बैठक

काठमाडौं । सर्वोच्च अदालतको फैसलाका सम्बन्ध माधवकुमार नेपाल समूह छलफलमा जुटेको छ । नेकपा प्रचण्ड–माधव पक्षको स्थायी समिति बैठक सुरु हुनुअघि नयाँ बानेश्वरस्थित एक होटलमा नेपाल समूह छलफलमा जुटेको छ ।

माधव समूहका अधिकांश नेताहरुको सहभागी रहेको सो बैठकमा सर्वोच्च अदालतको फैसलापछि अब कसरी अघि बढ्ने भन्ने विषयमा छलफल भैरहेको बुझिएको छ । अहिले केहीबेरमा केन्द्रीय कार्यालय पेरिसडाँडामा प्रचण्ड–माधव पक्षको स्थायी समिति बैठक बसेको हो ।


सम्बन्धित समाचार