Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । मुगुमा भूकम्प गएको छ। आज बिहान मुगुको लुमा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो। शुक्रबार बिहान ८ बजेर ३ मिनेट जाँदा लुमा क्षेत्रमा ४।४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका वरिष्ठ भूकम्पविद् डा।लोकविजय अधिकारीले जानकारी दिए।
हिजो दिउँसो सिन्धुपाल्चोकमा पनि भूकम्प गएको थियो।
२०८३ जेष्ठ १३
ताजा नेपाल
२०८३ जेष्ठ १३
ताजा नेपाल
२०८३ जेष्ठ १३
ताजा नेपाल