Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मुग्लिन नारायणगढ सडकमा पहिरो पन्छाउन शुरु

चितवन । लगातारको वर्षापछि पहिरो खसेर हिजो साँझदेखि अवरुद्ध मुग्लिन नारायणगढ सडकमा आज विहानदेखि पहिरो पन्छाउन सुरु गरिएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार डोजर र जेसीबी प्रयोग गरी आज विहानैदेखि पहिरो पन्छाउने काम भइरहेको छ ।
हिजो साँझ भरतपुर महानगरपालिका २९ स्थित सेती दोभान र पाँचकिलोमा पहिरो खस्दा सवारी सन्चालनमा अवरोध भएको थियो । रातभर सवारीको लामो लाइन लागेको थियो ।
ट्राफिक प्रहरीले यो सडकखण्ड प्रयोग गर्नुअघि जानकारी लिएरमात्र निस्कन सर्वसाधारणमा अनुरोधसमेत गरेको छ ।

 


सम्बन्धित समाचार

इरानलाई ट्रम्पको कडा चेतावनी

२०८३ जेष्ठ ४

ताजा नेपाल

नेताहरुलाई जिम्मेवारी दिँदै ओली

२०८३ जेष्ठ ४

ताजा नेपाल