Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मुलुकको दुर्भाग्य भारतको सिफािरशमा ओलीद्वारा संसद् विघटनको सिफारिस

काठमाडौं । इतिहासमा योभन्दा निर्लज्ज र जनतामाथिको धोका अरु कुन सक्दैन । जनताले झण्डै दुई तिहाई बहुमत दिएको कम्युनिष्ट पार्टीले भारतीय डिजाइन अनुसार संसद विघटनको सिफारिश भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष संसद विघटनको सिफारिस गरेका हुन् । उक्त सिफारिस राष्ट्रपति कार्यालय लगिँदै छ ।

यसअघि शनिबार पार्टीभित्र विवाद कायमै रहेका वेला ओली राष्ट्रपति भेट्न शीतलनिवास पुगेका थिए । राष्ट्रपतिसँगको भेटमा ओलीले संसद् विघटन र मध्यावधी निर्वाचनमा जान सकिनेबारे छलफल गरेका थिए ।