Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मेस्सीको प्रवेशपछि इन्टर मियामीले जित्यो पहिलो उपाधि

एजेन्सी । नासभिल एससीलाई सडन डेथमा पराजित गर्दै लियोनल मेस्सीको कप्तानीमा रहेको इन्टर मियामीले लिग्स कपको उपाधि जितेको छ । टाइ ब्रेकरमा नासभिलको ११ औं प्रहार गोल किपरले गरेका थिए । तर उक्त प्रहार मियामीका गोल किपरले रोकेपछि मियामीले पहिलो उपाधि जितेको हो । टाइ ब्रेकर सुरुका ५ प्रहारमा दुवै टोलीले ४(४ गोल गरेका थिए । नासभिलले मियामीको ५ औं प्रहार रोकेपछि खेल सडन डेथमा पुगेको थियो । त्यसपछि लगातार ५ प्रहारमा दुवै टोलीले गोल गरेपछि गोल किपरले पेनाल्टी हान्नुपर्ने अवस्था बनेको थियो । खेलमा सुरुआती अग्रता मियामीले मेस्सीको गोलमा लिएपनि दोस्रो हाफमा नासभिल बराबरीमा फर्किएको थियो ।


सम्बन्धित समाचार

ट्रम्पको चीन भ्रमण अन्योलमा

२०८२ चैत्र ४

ताजा नेपाल

आफ्नै मान्यलाई रविले दिए चेतावनी

२०८२ चैत्र ४

ताजा नेपाल

सिटौलाको आकांक्षामा तँगारो

२०८२ चैत्र ४

ताजा नेपाल