Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाण्डौ । कोरोना विरुद्ध चलाइएको अभियानमा नागरिकलाई सुरक्षीत राख्न सरकार र स्वास्थ्य कर्मीहरुले साबुन पानीले हात धुने र सेनिटाइजर प्रयोग गर्ने मात्र होइन मुखमा माक्स हालमा पन्जा लगाउन समेत हल्लाखल्ला मचाए । काठमाण्डौ उपत्याका खानेपानी लिमीटेडले आवश्यक पानी ट्याडकीको व्यवस्था गर्यो माहानगर प्रहरी आयुतmको कार्यालयले संयोजन गरेर समेत सडक यात्रुलाई साबुन पानीको केही समय व्यवस्था गरे । जहाँ जहाँ ट्यांकी राखिएको छ । त्यसको हेरचाह गर्ने को हो पत्तो भएन । अहिले ती ट्याङकीहरु व्यवारिसे अवस्थामा छन् । माहानगरका वडा कार्यालयहरुले समेत वास्ता नगर्दा पैदल यात्रुहरुले सदुपयोग गर्ने पाएका छैनन् । रानीपोखरी प्रहरी कार्यलय अगाडीको ट्यांडकी प्रयोगमा आयजस्तै माहाराजगन्ज चक्रपथको ट्यांकी प्रयोग भएको छ भने माहानगरपालिका भित्रका त्यस्ता ट्यांकी हरु प्रयोग भएनन् । चैत्र ११ गते बाट देशमा लक डाउन गरीयो सडकमा जनता हिड्न छो हालत अधिकांश स्थानमा देखिएको छ ।पानी ट्यांकीमा पानी पनि छैन टुटी पनि छैन। यो नेपालमा फजुल खर्च गरेर देशको राजश्व समाप्त गर्ने यस्ता गतीविधि बारम्बार हुने गर्दछन् ।जुन उद्धेश्यका निमीत काम शूरु हुन्छ त्यसको उचित सदुपयोग संबन्धित पक्षले गरेको भए यो अवस्था आउने थिएन ।
२०८२ बैशाख ८
ताजा नेपाल
२०८२ बैशाख ८
ताजा नेपाल
२०८२ बैशाख ८
ताजा नेपाल