Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । महानिर्देशकको जिम्मेवारी दिँदै सहसचिव भुपाल बराललाई आन्तरिक राजस्व विभागमा सरुवा गरिएको छ। अर्थमन्त्री प्रकाशशरण महतले शुक्रबार बराललाई राजस्व विभाग महानिर्देशकको जिम्मेवारी दिएका हुन्। यसअघिका महानिर्देशक दीर्घराज मैनालीलाई भने अर्थ मन्त्रालय सरुवा गरिएको छ।
२०८२ बैशाख ९
ताजा नेपाल
२०८२ बैशाख ९
ताजा नेपाल
२०८२ बैशाख ९
ताजा नेपाल