Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
शेरबहादुर देउवाले पछिल्लो अदालतको ( कु ) मार्फत सत्तारोहण गरेपछि नेपालमा राणाशासनको पुनउदय भएको छ । ( ए ) क्लास राणा प्रधानन्याधिस चोलेन्द्र शम्सेर ज.व.रा. का जेठान गजेन्द्र हमाललाई मन्त्री बनाएपछि यसको चर्चा चुलिएको छ । यति मात्र होइन प्रधानमन्त्री केपि ओलीले पशुपतिनाथमा चढाएको सुनको जलहरीमा ११ केजि सुन हिनाविना गरेर अख्तियारमा विचारधिन मुद्दा रहेका निर्मलकुमार थापा प्रधानन्यायधिसकै कोटामा पशुपतिको सदस्य सचिव बनेका छन् । इम्बोष्ट नम्बरमा क्रिश्चियन मिसनरीबाट करोडौ रकम लिएर वर्तमान संविधानको मुल्य मान्यता विपरीत फैसला गरेका चोलेन्द्र शमशेर ज.व.राले युनिफिकेसन चर्चसँग सम्बद्ध थापालाई आफ्नो कोटाबाट सदस्य सचिव बनाउनुले नेपालको अदालत मात्र होइन हिन्दू धर्मको नाममा राजनीति बचाउ गर्न खोज्ने दरबारीयाहरुक क्रिश्चियन कनेक्सन छटाछुल्ल भएको छ ।
त्यसो त नेपाली काँग्रेसभित्र को कता ? भन्ने ठेगान छैन । यतिखेर चोलेन्द्र समशेरको हाउगुजी सत्ता र न्यायिक क्षेत्रमा चर्केको छ । डा. तिलक रावल चोलेन्द्रका सम्धी हुन् । गजेन्द्र हमाल उनका जेठान थिए । अदालतमाथि हिलो छ्यापेर हमाललाई किन मन्त्री चाहिएको थियो ? जबकि उनी विचौलिया थिए । तिनै हमाल हुन् बबरमहलमा १ राणा परिवारको जग्गाको मुद्दाका लडेका । यतिखेर सरकारविरुद्ध तीनवटा मुद्दा छन् । विजय गच्छदारलाई सफाई दिने, मोहमद अफताव आलमलाई छुटकारा दिलाउने र टीकापुर काण्डका नयाक रेशम चौधरीलाई जेल मुक्त गर्ने ? के लोकतन्त्रमा यस्तै हुन्छ ? प्रधानमन्त्री शेरबहादुर देउवालाई हिजो पनि प्रजातन्त्र दरबारमा बुझाएको आरोप लागेको थियो अहिले पनि उनीमाथि यस्ता आरोप लागिरहेका छन् । यसको मुल कारक प्रधानमन्त्री पत्नी डा. आरजु देउवा हुन् भन्ने कुरा घाम जत्तिकै छर्लङ्ग छ ।
फरक के छ भने राणा शासनकालमा ए क्लास राणाहरु मात्र सत्ताका हकदार हुने गर्दथे । अहिले आरजु राणा जस्ता सि क्लास राणा र चोलेन्द्र ए क्लास राणाको फ्यूजन भएको छ । विशेष गरेर राणाकालीन दरबारमा नोकर्नी पट्टीका पोडे आदि जातिहरुबाट जन्मेका सी क्लास राणामा बर्गिकृत गरिएका थिए । हुन त काँग्रेस नै सी क्लास राणाहरु कै वर्ग र समूह हो । वीपी कोइरालाका पूर्खाहरु पनि लम्जुङ्गबाट सर्कीनी महिला लिएर सिन्धुली हुँदै विराटनगर झरेका थिए । राणा शासन कालमा वीपीका बाबु कृष्ण प्रसाद कोईरालाले छालाको व्यापार गर्दथे । भ्रष्टाचारमा परेपछि उनी बनारस तिर लागे । यसकारण कोईरालाहरु र सी क्लास राणाहरुको केमेस्ट्रिी पनि मिल्न गएको देखिन्छ । यसबाट नेपालमा जसले दलितका नाममा खेति गरेका छन् त्यो डलर खेति हो । यदि यसरी जाने हो भने वीपी कोईरालाको पूर्खा र सन्तानहरु मात्र होइनन् शेरबहादुर देउवा सहितका सी क्लास राणा भित्र्याउनेहरु पनि दलित नै हुन् । उनीहरु दलित नहुने तर समाजमा सर्वसाधारण सिल्पी समुदायलाई दलित बनाउनेहरु अपराधी हुन् । यहि खेति विभिन्न एनजीओ आईएनजीओ मार्फत गरिएको छ ।
अहिले ए क्लास राणा चोलेन्द्र शमसेर जवरा र सी क्लास राणासँग श्रीमति आरजु मार्फत जोडिएका देउवाको केमेस्ट्रिी त्यसरी नै मिल्न गएको छ । नयाँ मोडलको राणा शासनको प्रारम्भ भएको छ । केहि आवारा पत्रकार आवारा बुद्दिजिवी एनजीओ पोषित वकिलहरुका भाषामा लोकतान्त्रीक अग्रगमन हो । यसकारण यसलाई लोकतान्त्रिक राणा शासनको पूर्नउदय भन्दा पनि हुनेछ ।
राणाहरु भनेका सास्कृतिक रुपमा जनावर जस्तै हुन् । यस विषयमा कोईरालाहरुसँग पनि राणाहरुको केमेस्ट्रिी मिल्न जान्छ । दाजू, बहिनी, आमा, छोरा पनि नभन्ने र सहवास गर्ने राणा र कोईराला शासकहरुमा तात्तीक भिन्नता छैन । यसमा आधुनिक लोकतन्त्रवादी, एनजीओ, आईएनजीओ, मानव अधिकारवादी आदि अधिकार कर्मिहरु पनि सांस्कृति रुपमा राणाहरुसँगै फ्यूजन भएका छन् । यसकारण यो आधुनिक लोकतान्त्रिक अभ्यास बन्न गएको छ । यहि अभ्यास शेरबहादुर देउवा र चोलेन्द्र शमसेर जवराबाट भएको छ । होशना फाउण्डेसन मार्फत दक्षिण कोरीयन युनिफिकेशन चर्चसँग जोडिएको देउवा परिवार र युनिफिकेशन चर्चसँग सम्बन्ध रहेका व्यक्तिलाई पशुपतिको सदस्य सचिवमा नियुक्त गर्न दबाब दिएका चोलेन्द्र शमसेर जवराका सहयोगी प्रचण्ड, माधव नेपाल, मोहन विक्रम सिहं, बाबुराम, उपेन्द्र यादव त्यसै बनेका होइनन् ।
पशुपति विकास कोषका नवनियुक्त भ्रष्ट सदस्य सचिव थापालाई समर्थन गर्ने राप्रपाका पुष्पराजपुरुष मार्का र विश्व हिन्दु महासंघको आवरणमा हिन्दू धर्म वदनाम गर्ने पात्रहरु पूर्व राजाका सचिवहरु र सेनाको गुप्तचर विभागले परिचालन गरेकी महिला मार्फत समर्थन गरिनुले युनिफिकेशन चर्चको गिरोहको सञ्जालको वृहत घेरा सर्वाेच्च अदालत, पूरानो दरबार, र सेनासम्म विस्तारित रहेछ भन्ने कुरा स्पष्ट भएको छ । पूर्व राजाको वरिपरिको घेराले युनिफिकेशन चर्चमार्फत सिआईएका लागि काम गरिहेको छ भन्ने कुरा पशुपतिको सदस्य सचिवमा प्रधानन्यायधिसको कोटाबाट नियुक्त भ्रष्ट थापाका समर्थनमा विश्व हिन्दू महासंघ अन्तराष्ट्रिय समितिको नामबाट वक्तव्यजारी हुनुले पनि पुष्टि गर्दछ ।
युनिफिकेशन चर्च मैत्रि लोकतान्त्रिक राणा शासन एक पछि अर्काे घटना क्रममा बदनाम हुदै गइरहेको छ । यसका कर्तुत र षड्यन्त्रलाई जनताका बिचमा अझ नङ्ग्याउदै जानु पर्ने आवश्यकता देखिएको छ । प्रधानन्यायधिसका जेठान मन्त्री मण्डलमा भागवण्डामा पर्नु र पशुपतिको सदस्य सचिवमा प्रधानन्यायधिसकै कोटामा युनिफिकेशन चर्च सम्बद्द भ्रष्ट सुन तस्कर चयनहुनुले वर्तमान सरकारको ओरालो यात्रा तय भइसकेको छ । प्रधानन्यायधिसले आफ्ना सम्धी तिलक रावललाई राजदूत केवि उप्रेतीलाई पनि पद दिलाउन क्रियाशील छन् । केविकै कृयाशीलतामा पशुपतिका सदस्य सचिवमा भ्रष्ट थापालाई चोलेन्द्र शमसेरको कोटामा नियुक्त गरेका थिए । सबैलाई चेतना भया !
२०८३ जेष्ठ ५
ताजा नेपाल
२०८३ जेष्ठ ५
ताजा नेपाल
२०८३ जेष्ठ ५
ताजा नेपाल