Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

रास्वपाले टुंग्यायो ९ मन्त्रीको नाम

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले प्रधानमन्त्रीसहित ९ मन्त्रीको नाम टुंगो लगाएको छ। प्राप्त जानकारीअनुसार रास्वपाले यस्तो निर्णय गरेको छ,
डीपी अर्याललाई सभामुख बनाउने निर्णय गरेको छ। बालेन शाह — प्रधानमन्त्री, स्वर्णिम वाग्ले — अर्थमन्त्री, शिशिर खनाल — परराष्ट्रमन्त्री, सुदन गुरुङ — गृहमन्त्री, प्रतिभा रावल — सामान्य प्रशासन मन्त्री, गणेश पौडेल — पर्यटनमन्त्री, अमरेश सिंह — उद्योगमन्त्री, सुनिल लम्साल — भौतिक पूर्वाधार मन्त्री, गीता चौधरी– कृषीमन्त्री, यस्तै रास्वपाले डीपी अर्याललाई सभामुख बनाउने निर्णय गरेको छ।


सम्बन्धित समाचार

यी ठाउँमा सुध्रन समय लाग्छ

२०८३ बैशाख ११

ताजा नेपाल

देउवा पक्षले खोज्दैछ निहुँ

२०८३ बैशाख ११

ताजा नेपाल

आज बीसौँ लोकतन्त्र दिवस

२०८३ बैशाख ११

ताजा नेपाल