Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको प्रहरीलाई सहयोग

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले जिल्ला प्रहरी परिसर ललितपुरलाई १२ थान सडक डिभाइडर सहयोग गरेको छ ।
उक्त कार्यक्रममा जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख शिद्घीविक्रम शाहले दुर्घटनाको जोखिम न्यूनिकरण गर्न यसले धेरै सहयोग पुग्ने जनाए ।
साथै कम्पनीका वरिष्ठ सहायक महाप्रबन्धक दिपेशबाबु तिवारीले कम्पनीले बेला बखत गर्ने संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सडक दुर्घटनाको जोखिम न्यूनिकरण गर्न सडक डिभाइडर सहयोग गर्न पाउँदा खुशी लागेको जनाए ।


सम्बन्धित समाचार

बालेन र रवि प्रवृत्ति कति टिक्छ ?

२०८२ फाल्गुन २६

ताजा नेपाल

के गर्लान् दलाल र भरौटेहरू ?

२०८२ फाल्गुन २६

ताजा नेपाल

गगनले सभापति छाडे के हुन्छ काँग्रेस ?

२०८२ फाल्गुन २६

ताजा नेपाल