Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
युद्धका बेला सूचना थाहा पाउन बडो गाह्रो हुँदो रहेछ, हामीले सोच्ने कुरा र फिल्डको वास्तविकता नै फरक देखियो । सन् २०२३ अगस्टदेखि सेप्टेम्बरसम्म धेरै समूह भर्ना भएका रहेछन्, सबैको करार सकिएकाले पनि अब बसिराख्दा समस्या हुन्छ ।
करार सकिएपछि पनि कुनै फिल्ड कमान्डरले राखिरहेको छ भने दूतावासलाई खबर दिनुपर्छ । प्रत्येक घाउको बिमा हुन्छ, एउटा घाउको क्षतिपूर्ति ३० लाख रुवेल पाइन्छ ।
रुसले नेपाली र रुसी सेनाबीच फरक व्यवहार गरेको पाइँदैन, समान तलबभत्ता, सेवासुविधा र बिमा एउटै प्रदान गरेको छ ।
काठमाडौँ — रुसले कम्तीमा १५ सय जना नेपाली युवालाई सेनामा भर्ना गरी युक्रेनसँग लड्न विभिन्न मोर्चामा पठाइरहेको छ । जसमध्ये ४९ नेपाली युवाको मृत्यु भएको पुष्टि भइसकेको छ । ५७ जनाको शव पहिचान गर्न डीएनए परीक्षणको प्रक्रियामा छ ।
२०८२ बैशाख ९
ताजा नेपाल
२०८२ बैशाख ९
ताजा नेपाल
२०८२ बैशाख ९
ताजा नेपाल