Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

लुकाई छिपाई राखेको काठ सहित पक्राउ

बर्दिया । गुलरिया नगरपालिका(९ मथुराहरद्वार बस्ने ४० वर्षीय देशराम कुर्मीलाई लुकाई छिपाई राखेको विभिन्न जातका १९ गोलीया काठ सहित आइतबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले कुर्मीले काठको फर्निचरभित्र र परालमा लुकाई छिपाई राखेको अवस्थामा उक्त काठ फेला पारी उनलाई पक्राउ गरेको हो ।
बरामद काठ सहित कुर्मीलाई आवश्यक कारबाहीको लागि जिल्ला वन कार्यालय गुलरिया बर्दिया पठाइएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।


सम्बन्धित समाचार

आज कहाँ कहाँ पर्छ पानी ?

२०८१ आश्विन १३

ताजा नेपाल

बाढी पहिरोमा १०० जनाको ज्यान गयो

२०८१ आश्विन १३

ताजा नेपाल