Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

वरिष्ठ सईमा बढुवाका लागि १२२ जनाको नाम सिफारिस (पूर्ण विवरण)

काठमाडौं । सरकारले १२२ जना प्रहरी नायव निरीक्षक सईलाई वरिष्ठ नायव प्रहरी निरीक्षक वरिष्ठ सईमा बढुवाका लागि सिफारिस गरेको छ । सोमबार बसेको बढुवा सिफारिस समितिको बैठकले १२२ जनालाई बढुवा गर्न सिफारिस गरेको हो । सिफारिस सूचीमा डमबहादुर धिंगाल पहिलो नम्बरमा छन् । यस्तै रमेश संजेल दोस्रो र कमल खड्का तेस्रो नम्बरमा छन् । त्यसैगरी अनुप कुमार कार्की चौथो र विमला दाहाल पाँचौँ नम्बरमा रहेका छन् ।


सम्बन्धित समाचार

ट्रम्पको चीन भ्रमण अन्योलमा

२०८२ चैत्र ४

ताजा नेपाल

आफ्नै मान्यलाई रविले दिए चेतावनी

२०८२ चैत्र ४

ताजा नेपाल

सिटौलाको आकांक्षामा तँगारो

२०८२ चैत्र ४

ताजा नेपाल