Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाण्डौ । बिहीबार डलरको खरिददर ११७.१८ रुपैयाँ रहेको छ । बिक्रिदर ११७.७८ रुपैयाँ कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । आज एक यूरोपियन डलरको खरिद मूल्य १४२.१५ रुपैयाँ रहेको छ भने बिक्रि मूल्य १४२.८७ रुपैयाँ रहेको छ । यता, अष्ट्रेलियन डलरको खरिददर ९१.४८ रुपैयाँ छ भने बिक्रिदर ९१.९५ रुपैयाँ रहेको छ । कतारी एक रियालको ३१.५८ रुपैयाँ छ भने बिक्रिदखर ३१.७५ रुपैयाँ कायम भएको छ । मलेसियन एक रिंगिटको खरिददर २८।४० रुपैयाँ र बिक्रिदर २८.५५ रुपैयाँ रहेको छ ।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल