Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सगरमाथा अवार्डबाट उषा सम्मानित

नुवाकोटकी चर्चित मोडल तथा लोक दोहरीको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल अभिनेत्री समेत रहेकी उषा सुवेदीले लोक दोहरी र मोडलिङको क्षेत्रमा पुराएको योगदान स्वरुप राजधानीमा आयोजित ‘साहरा एप तेस्रो सगरमाथा म्युजिक अवार्ड २०७८’ मा लोक दोहरी अभियान तर्फबाट सम्माति भएकी छन् । उनले लगातार तीन वर्ष यो अवार्ड आफ्नो नाममा पारेर ह्याटिक गरेकी छन् । कुशल अभिनय तथा नृत्य प्रस्तुत गर्दै आईरहेकी गीतकार समेत रहेकी उषाले पाँच दर्जन भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरेकी छन् ।