Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

लुक्ला उडेको समिट एयरको जहाजमा समस्या

२०८२ जेष्ठ ६

ताजा नेपाल

काठमाडौं । सोलुखुम्बुको लुक्लाका लागि उडेको समिट एयरको जहाज बीचबाटोबाटै काठमाडौँ फिर्ता आएको छ। जहाजमा प्राविधिक समस्या देखिएपछि काठमाडौँ फर्किएको हो। आज बिहान त्रिभुवन विमानस्थलबाट लुक्लाका उडान भरेको विमान बीचमै प्रावि... थप हेर्नुहोस्

कान्ति लोकपथ अवरुद्ध

२०८२ जेष्ठ ६

ताजा नेपाल

काठमाडौं । मकवानपुरको हेटौंडा र काठमाडौं जोड्ने कान्ति लोकपथ सडकखण्ड अवरुद्ध भएको छ । मकवानपुरको भीमफेदी गाउँपालिका ८ र ललितपुरको बागमती गाउँपालिका २ को सिमानास्थित बगुवा खोलाको डाइभर्सन बाढीले बगाएपछि सडक अवरुद्ध भएको म... थप हेर्नुहोस्

बालेनको जिम्मेवारी वडाध्यक्षद्वारा अस्वीकार

२०८२ जेष्ठ ६

ताजा नेपाल

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले दिएको जिम्मेवारीलाई ३ जना वडाध्यक्षले अस्वीकार गरेका छन् । कार्यपालिकाले निर्णय नगरेको भन्दै उनीहरूले जिम्मेवारी लिन अस्वीकार गरेका हुन् । मेयरलाई संयुक्त निवेदन दिँदै ... थप हेर्नुहोस्

दाग लागेका मान्छेले गर्लान् भ्रष्टाचारको छानविन

२०८२ जेष्ठ ६

ताजा नेपाल

काठमाडौं । दूधको साक्षी विरालो भने जस्तो आफैं भ्रटाचारको दलदलमा फसेका मान्छेलाई वर्तमान सरकारले भ्रष्टाचार छानविनको जिम्मेवारी दिएको छ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणका क्रममा भएको भ्रष्टाचारको छानबिन गर... थप हेर्नुहोस्

इरानी पप गायक तातालुविरुद्ध मृत्युदण्डको फैसला

२०८२ जेष्ठ ५

ताजा नेपाल

एजेन्सी । इरानको सर्वोच्च अदालतले शनिबार तातालु भनिने पप गायक अमिर हुसेन मघसौडलुलाई अल्लाहलाई निन्दा गरेको आरोपमा मृत्युदण्डको सजाय सुनाएको छ। सन् २०२३ को डिसेम्बरमा टर्कीबाट सुपुर्दगी गरिएका तातालुलाई सुरुमा तेहरानको फौ... थप हेर्नुहोस्

यस्तो पो त तरुणहरुको संगठन

२०८२ जेष्ठ ५

ताजा नेपाल

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दल लमजुङको जिल्ला अधिवेशनमा खुकुरी हानाहान भएको छ। खुकुरी हानाहानमा परेर पाँचजना घाइते भएका प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय लमजुङका प्रवक्ता राजकिशो... थप हेर्नुहोस्

युद्ध अन्त्य गर्न निर्णायक वार्ता

२०८२ जेष्ठ ५

ताजा नेपाल

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनसँग युक्रेन युद्ध अन्त्यका लागि फोन वार्ता गर्ने बताएका छन्। सामाजिक सञ्जालमा ट्रम्पले सुरुमा अमेरिकी राष्ट्रपतिसँग वार्ता गर्ने र त्यस... थप हेर्नुहोस्

आम दर्शक रुचिको सिनेमा बन्नु पर्छ

२०८२ जेष्ठ ३

ताजा नेपाल

ध्रुब न्यौपाने, अभिनेता तथा निर्माता धनराशी खर्चेरमात्र हुँदैन । निर्देशक, कलाकार प्राबिधिकको टिमवर्कको एकआपसको सहयोगले मात्र एउटा सफल चलचित्र बन्न सक्छ । युनिटलाई आफ्नो अण्डरमा राखेर काम गर्न सक्ने क्षमतावन निर्देशक र ... थप हेर्नुहोस्

बत्ती झ्यापझ्याप जानथालेपछि एमडीलाई आपत

२०८२ जेष्ठ ३

ताजा नेपाल

काठमाडौं । बिना कारण बत्ती झ्याप झ्याप जान थालेपछि सामाजिक सञ्जालमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य खेदो खन्ने काम हुने थालेपछि शाक्यले प्राविधिक समस्याका कारण काठमाडौं लगायत देशका धेरै स... थप हेर्नुहोस्

राज्य व्यवस्था समितिबाट पारित भयो संघीय निजामती विधेयक

२०८२ जेष्ठ ३

ताजा नेपाल

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिबाट सङ्घीय निजामती सेवा विधेयक परिमार्जनसहित पारित भएको छ । शुक्रबार सिंहदरबारमा बसेको समिति बैठकले संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्... थप हेर्नुहोस्