Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

खबपुको स्कुटरलाई ट्रकले ठक्कर दियो

२०७८ भाद्र ११

ताजा नेपाल

काठमाडौं । बिहीबार साँझ हास्य कलाकार खड्ग बहादुर पुन (खबपु) दुर्घटनामा परेका छन् । साँझ ७ बजे काठमाडौंको बाँनियाटारस्थित घरबाट बाहिर निस्कने क्रममा बिपरीत दिसाबाट आएको ट्रकलाई साइट दिने क्रममा स्कुटी चिप्लिएर दुर्घटनामा ... थप हेर्नुहोस्

रहेनन् जनवादी गायक जेबी टुहुरे

२०७८ भाद्र १०

ताजा नेपाल

काठमाडौं । प्रसिद्ध जनवादी गायक जेबी टुहुरेको निधन भएको छ । टुहुरेको उपचारको क्रममा आज निधन भएको हो । उनको बयोधा अस्पतालमा उपचार भैरहेको थियो । टुहुरेलाई मतिष्कघात भएर अस्पताल भर्ना गरिएको थियो । सरकारले टुहुरेको उपचार ख... थप हेर्नुहोस्

ग्लोबल आइएमई बैंकको ड्राइभ उत्सव

२०७८ भाद्र १०

ताजा नेपाल

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले यस बर्षको चाडपर्वलाई लक्षित गरी अटो एक्सप्रेस ड्राइभ उत्सव योजना सार्वजनिक गरेको छ । जसअन्तर्गत ७.२९ प्रतिशत ब्याजदर प्रिमियम सहितमा विद्युतिय सवारी कर्जा लगायतका बिभिन्न सवारी साधन... थप हेर्नुहोस्

प्रदेस १का मुख्यमत्रि भीम आचार्यका भाइ मृत भेटिए

२०७८ भाद्र १०

ताजा नेपाल

१० भदौ, विराटनगर । नेकपा एमाले सचिव भीम आचार्यका भाइ मृत भेटिएका छन् । आचार्यका भाइ ५९ वर्षीय रामप्रसाद आचार्य घरमै मृत भेटिएका हुन् । जिल्ला प्रहरी कार्यालय सुनसरी स्रोतका अनुसार बिहीबार बिहान उनी इनवरुवा नगरपालिका– ३ ... थप हेर्नुहोस्

प्रदेश १ को मुख्यमन्त्री शेरधन आउट, भीम आचार्य इन

२०७८ भाद्र १०

ताजा नेपाल

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले पदबाट राजीनामा दिएका छन् । नयाँ मुख्यमन्त्रीमा एमाले सचिव भीम आचार्य नियुक्त भएका छन् । मुख्यमन्त्री हेरफेर अघि नेकपा एमाले संसदीय दलले दलको नेता परिर्वतन गरेको थियो । राईल... थप हेर्नुहोस्

आज मेघगर्जन र चट्याङसहित भारी वर्षा हुने

२०७८ भाद्र १०

ताजा नेपाल

जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहेको र मनसुनको न्युन चापीय रेखा नेपालको तराई भूभागको नजिक रहेको जनाएको छ । महाशाखाले आज मनसुनी वायुको प्रभावका कारण देशभर सामान्यदेखि पूर्ण बदली रही ... थप हेर्नुहोस्

जसले एमाले फुटाउन माधव नेपाललाई काँध थापे (नामावलीसहित)

२०७८ भाद्र ९

ताजा नेपाल

काठमाडौं । आन्तरिक द्वन्द्व चुलिएको नेकपा एमालेको औपचारिक विभाजन भएको छ । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले दल दर्ताको लागि बुधबार सांसद र केन्द्रीय सद्स्यको हस्ताक्षर सनाखत गराएको छ । नेकपा एमालेबाट फुटेर ... थप हेर्नुहोस्

माफीया र भ्रष्टले एमाले फुटाए !

२०७८ भाद्र ९

ताजा नेपाल

काठमाण्डौ । आखिर नेकपा एमाले विभाजन भएको छ । अध्यादेशको बाटो खोलेर तत्कालीन संघिय समाजवादी फोरम फुटाउन सकृय एमालेको ओली पक्षको पार्टी विभाजन गर्ने रहर पूरा भएको छ । तत्कालीन प्रमको नाताले केपि ओलीले गरेका कतिपय निर्णय वि... थप हेर्नुहोस्

देउवा प्रति नै शंका किन ?

२०७८ भाद्र ९

ताजा नेपाल

काठमाण्डौ । पार्टी महाधिवेशनको तयारी तर्फ ध्यान छैन । कृयाशील सदस्यता वितरणमा शंका गर्याे । काँग्रेसभित्रको प्रतिपक्ष रामचन्द्र पौडेलको आफै भित्र एकले अर्काको विश्वास गर्न नसक्दा विवादको भूमरी हटेकै छैन । सभापति पद एउटा ... थप हेर्नुहोस्

विद्यार्थीलाई कोरोनाविरुद्धको खोप लगाउन सुरु !

२०७८ भाद्र ९

ताजा नेपाल

काठमाण्डौ । सरकारले विद्यार्थीलाई कोरोनाविरुद्धको भेरोसेल खोप लगाउन सुरु गरेको छ । काठमाडौंमा कक्षा ११ र १२ कक्षाका विद्यार्थी तथा विश्वविद्यालय तहको प्रवेश परीक्षा लिएका विद्यार्थीलाई भेरोसेलको पहिलो मात्राको खोप लगाउन ... थप हेर्नुहोस्