Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

बागमति प्रदेशमा आज अधिवेशन !

२०७८ भाद्र २१

ताजा नेपाल

काठमाण्डौ । नेपाली काँग्रेसले बागमती प्रदेशका ४ जिल्लामा आज वडा अधिवेशन गर्दैछ । सकेसम्म नेतृत्व चयनका लागि सर्वसम्बत गर्ने अभियानमा नेताहरु लागेका छन् । ललितपुर, नुवाकोट, धादिङ र चितवनमा काँग्रेसले वडा अधिवेशन गर्न लागे... थप हेर्नुहोस्

घट्यो सुनको मूल्य !

२०७८ भाद्र २१

ताजा नेपाल

काठमाण्डौ । सोमबार नेपाली बजारमा सुनको मूल्य एक सय रुपैयाँले घटेको छ । गत आइतबार बजारमा प्रतितोला ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज सोमबार तोलामा एक सय रुपैयाँले घट्दै ९१ हजार ४०० रुपैयाँ कायम भएको हो । य... थप हेर्नुहोस्

अविराल वर्षाले यी ठाँउमा बिजोक !

२०७८ भाद्र २१

ताजा नेपाल

काठमाण्डौ । आइतबार रातिदेखि परेको निरन्तर वर्षाका कारण काठमाडौँ उपत्यकाका झण्डै सयभन्दा बढी स्थान डुबानमा परेको प्रहरीले बताएको छ । प्रहरीले दिएको जानकारी अनुसार १३० जना बढीलाई डुबान क्षेत्रबाट उद्धार गरिसकिएको छ । ... थप हेर्नुहोस्

अपराध हाकिमको सजाँए अमल्दार र सिपाईको !

२०७८ भाद्र २१

ताजा नेपाल

नेपाली सेना र प्रहरीमा सानालाई ऐन लाग्छ । त्यो ऐन काली बहादुर गणका भेजर दिपेन्द्र श्रेष्ठको सनकमा कार्यन्वयन भयो । सेनाले जतिसुकै फुर्ति लगाए पनि नेपाली सेना आफ्नै गणको हतियार राख्ने कोतको सुरक्षा गर्न सक्दैन भन्ने प्रमा... थप हेर्नुहोस्

अमेरिका जान नक्कली काम ?

२०७८ भाद्र २१

ताजा नेपाल

काठमाडौँ । अमेरिकाले उपलब्ध गराउने डाइभर्सिटी भिसा (इडिभी) का लागि नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गर्ने ६ अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखाबाट खटिएका प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरे... थप हेर्नुहोस्

राष्ट्र बैंक घेराउ गर्ने लगानीकर्ताको चेतावनी

२०७८ भाद्र २०

ताजा नेपाल

सेयर लगानीकर्ताहरूले नेपाल राष्ट्र बैंकको कार्यालय घेराउ गर्ने चेतावनी दिएका छन् । नेपाल राष्ट्र बैंकले सेयर कर्जा सिमा १२ करोड तोकेपछि बजार प्रभावित बनेको भन्दै कार्यालय घेराउ गर्ने चेतावनी दिएका हुन् । राष्ट्र बैंकले ... थप हेर्नुहोस्

एमसीसीमा लत्रिदा देशमा विद्रोह !

२०७८ भाद्र २०

ताजा नेपाल

काठमाण्डौ । देशका उद्योगपति राजस्व छल्छन् । दलका नेता तीनैसँग घुस लिन्छन् महल बनाउछन् । नीतिगत भ्रष्टाचार आफू पनि गर्छन् । स्थानीय तहका कार्यकर्तालाई भ्रष्ट बन्न सघाउछन् । एससेलको ३४ अर्ब ठूला कर दाता कार्यलयबाट उठाउनु प... थप हेर्नुहोस्

गोकुलको छुच्चो चरित्रले जोगीएन क्षेत्र

२०७८ भाद्र २०

ताजा नेपाल

काभ्रे । पार्टी एउटै हुँदा समेत माधव नेपाल पक्षलाई रेट्ने केपी ओलीका विश्वास प्राप्त गोकूल बास्कोटाले आफ्नो क्षेत्रका प्रदेश सांसदलाई मात्र होइन स्थानीय बडा तह समेत एमालेकै रुपमा अड्याउन सकेनन् । काभ्रे क्षेत्र नं २ क का... थप हेर्नुहोस्

सरकार टिकाउन एमसीसीकाे अस्त्र

२०७८ भाद्र २०

ताजा नेपाल

काठमाडौँ । शक्ति केन्द्रहरुले केपी ओली सरकार नरुचाउनुको एउटै कारण हो अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट पास गराउन नसक्नु । त्यही असक्षमताका कारण ओली सरकार ढलेको पत्तो पाएका प्रधानमन्त्री शेरबहादुर देउव... थप हेर्नुहोस्

अध्यादेशको व्यापारबीच संसद बैठक आह्वान

२०७८ भाद्र २०

ताजा नेपाल

काठमाडौँ। संसद रोकेर अध्यादेशको व्यापार गरिरहेको सरकारले भदौ २३ गतेदेखि संसद बैठक बसाउन लागेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले यही भदौ २३ गतेका लागि सङ्घीय संसद्को अधिवेशन आह्वान गरेकी छिन् । मन्त्रिपरिषद्को आजको बैठ... थप हेर्नुहोस्